newskoseli.Com

बीपी राजमार्गबाट यात्रा गर्दै हुनुहुन्छ ? थाहा पाउनुहोस् नयाँ भाडादर !

गत वर्षदेखि सञ्चालनमा आएको पूर्वी तराई जोड्ने बीपी राजमार्ग भएर चल्ने सार्वजनिक सवारी साधनहरुका लागि सरकारले भाडादर निर्धारण गरेको छ । उक्त राजमार्गमा मनपरी भाडा असुल हुँदै आएको पाइएपछि सरकारले भडा तय गरेको हो । काठमाडौंको कोटेश्वरबाट पूर्व तथा मध्यतराई र पहाडका जिल्लाका लागि दैनिक सयौं साना सार्...बाँकी

प्युठानी कलाकारहरुले बुटवललार्इ रंग्याउँदै तताए (फोटोफिचर)

तराईमा गर्मीको उखरमाउलो चढ्दै गएको छ । र, यही गर्मी छल्न राता साडीमा सजिएका नारीहरु ढवाहाको अल नेपाल एकाडेमीमा जम्मा भए । कार्यक्रम हो प्युठान–रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको दर खाने कार्यक्रमसहित तथा विशेष सांस्कृतिक प्रस्तुति, जहाँ प्युठानका दिदीबहिनीलाई नचाउन प्युठानी कलाकारहरु कम्मर कसे...बाँकी

रत्नपार्कमा मोलमोलाईसँगै क्याम्पसमा विज्ञापन ? देहव्यापारका थरीथरी काइदा !

‘....चाहनुहुन्छ ? सम्पर्क गर्नुहोस् ९८४१...........मा’ ‘सस्तोमा चाहिए मलाई सम्झनुहोस्– ९८६७...मा’ यिनै विज्ञापनमा आँखा बारम्बार ठोक्किइरहे । करिब डेढ वर्षको अन्तरालमा सयौं पटक आँखा अघिल्तिर तेर्सिएको विज्ञापन नचाहेरै पनि हेर्नुपर्यो । मानौं, क्याम्पसमा पढ्नु सँगसँगै मेरो अर्को काम थपिएको...बाँकी

नेविसंघ महाधिवेशनमा प्रतिबिम्बित नेतात्रयको प्रभाव

वर्षौंपछि नेपाल विद्यार्थी संघले महाधिवेशनमार्फत नयाँ नेतृत्व पाएको छ । साउन २३ देखि ३ दिनका लागि भनेर सुरु भएको महाधिवेशन १२ दिनपछि नयाँ नेतृत्व दिँदै सम्पन्न भएको छ । नेपाली कांग्रेसका नेताहरुको ‘अस्तित्व’ को लडाइँसँग जोडिएको नेविसंघको महाधिवेशन काठमाडौंलाई बिर्सनै नसकिने छाप छाडेर गएको छ । संस...बाँकी

२ छोराका साथ रुँदै बिदा भइन् ‘जोया’

  अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले । मञ्चका अतिथि र उपस्थित दर्शकको मन थामिएन । सबै भक्कानिए । आँखाबाट बगेका आँसु पुछ्न थाले । जुन...बाँकी

जमिनमाथि माफियाको कब्जा : दिनानुदिन बढ्दो सुकुम्बासी समस्या

भूमिविज्ञ र राजनीतिक नेताहरुले कृषियोग्य जमिनजति भूमाफियाहरुको कब्जामा भएकाले नेपालमा सुकुम्बासी समस्या जर्जर भएको दावी गरेका छन् । राजधानीमा आयोजित ‘नेपाली भूमि व्यवस्थापन र सुकुम्बासी समस्या’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरुले राष्ट्रिय सहमति कायम गरेर वैज्ञानिक ढंगबाट भूमिव्यवस्थाप...बाँकी

दरबार हत्याकाण्ड अघि र पछि कहाँ, के गर्दै थिए ज्ञानेन्द्र ?

१८ जेठ ०५८ को मध्याह्न । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह भतिज नीराजनका साथ चितवनको सौराहामा थिए । ज्ञानेन्द्रको मोबाइलमा युवराज दीपेन्द्रको फोन आयो । दीपेन्द्रले १९ गते शुक्रबारको भोजमा उपस्थित हुन काका ज्ञानेन्द्रलाई अनुरोध गरे । युवराजको यो अनुरोध शाही परम्पराअनुसार आदेशबराबर थियो । नाताले का...बाँकी

स्थानीय जातका गाईभैंसीमा धनी छ सुदूरपश्चिम

विषय प्रवेश नेपालमा पाइने स्थानीय जातका ७ किसिम गाईहरु अछामी गाई, खैला गाई, लुलु गाई, पहाडी गाई, तराई गाई, सिरी गाई र याक हुन् । यीमध्ये सुदूरपश्चिममा पाइने अछामी गाई संसारको सबैभन्दा सानो गाई हो । खैला गाई नेपालमा पाइने स्थानीय जातका गाईहरुमध्ये सबैभन्दा ठूलो गाई हो । त्यसैगरी नेपालमा पाइने स...बाँकी

नगरकोटका होटल पुनःनिर्माण हुदै

भूकम्पमा भत्केका तथा क्षति पुगेका नगरकोटका होटलको पुनःनिर्माण धमाधम भइरहेको छ । गतवर्षको भूकम्पले नगरकोटका दर्जनभन्दा बढी होटल माटोमा मिलेका थिए । त्यस्तै २ दर्जनभन्दा बढी होटलमा क्षति पुगेको थियो । भूकम्पमा पूर्णरुपमा क्षति भएको ग्रिन भ्याली, भ्यू प्वाइन्ट, स्पेस माउन्टेन, स...बाँकी

प्रधानमन्त्रीका पुराना सहयोगीको सुझाव : राम्रोको आशा छैन, नराम्रोचाहिँ नगर्नू

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै स्वदेश–विदेशबाट बधार्इ तथा शुभकामनाको ओइरो लाग्न थालेको छ । बधार्इ र शुभकामना मात्र होइन, देशभित्र र बाहिरबाट नवनिर्वाचित प्रधानमन्त्रीप्रति आलोचना, सुझाव र अपेक्षासहितका थरीथरी प्रतिक्रिया आइरहेका छन् । दाहाल प्रधानमन्त्...बाँकी