NewsKoseli.Com

आन्दोलनका घाइतेले पाएको स्वास्थ्य सेवा बन्द भएको आरोप

संविधान कार्यान्वयनमा ध्यान नदिए मुलुकको राजनीतिक व्यवस्था नै सङ्कटमा पर्ने चिन्ता व्यक्त गरिएको छ । रिपोर्टर्स क्लब नेपालले दोस्रो जनआन्दोलनको एक दशक पुगेका अवसरमा आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता रमेश लेखकले अब मुलुकलाई आर्थिक...बाँकी

सप्तरीमा विद्युत् चोरी गर्ने दुई दर्जन पक्राउ

सप्तरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन् ।  नेपाल विद्युत् प्राधिकरण शाखा राजविराज वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले दुई दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक...बाँकी

असावधानी र चेतनाको कमीले दृष्टि गुमाउँदा

धनकुटा खोकु–३ का पूर्णकुमार राईले जन्मिएको चार वर्षसम्म त पृथ्वीको सुन्दर दृश्यसँग खेल्दै रमाउँदै हुर्कने मौका पाए । तर जब उनी ४ वर्ष पुगेर कलिलो उमेरका रमाइला क्षण भोग्दै थिए, त्यही बेला उनलाई दादुरा र...बाँकी

एमाले बैठकमा आज अध्यक्ष ओलीले जवाफ दिने

नेकपा एमालको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । हिजो नै वजाफ दिने कार्यक्रम रहे पनि ढिला गरी बैठक सुरु भएको र लेखा...बाँकी

मधेसी मोर्चा सरकारलाई जवाफ दिने तयारीमा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन र सरकारसँग वार्ताको तयारीका विषयमा छलफल गर्ने भएको छ । बिहान ११ बजेपछि संघिय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताका लागि गरेको आग्रहमा जवाफ दिनेछ ।...बाँकी

आज चैते दशैं देशैभर मनाइँदै

आज चैते दशैं, हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने गरिएको छ । आजको दिन दुर्गाभवानीको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व...बाँकी

सर्पले टोकेर १२ वर्षिया बालिकाको मृत्यु

रौतहट, १ बैशाख आफ्नै घरमा सुतिरहेको अवस्थामा मंगलबार बिषालु सर्पले टोक्दा एक  जनाको मृतु भएको छ । सर्पले टोकेर घाइते भएका पथराबुधराम–९ बस्ने बिश्वनाथ साहको छोरा १२ वर्षीय कन्तमनी साहको गौर अस्पतालमा उपचारको क्रममा बुधबार...बाँकी