NewsKoseli.Com

नेपालको ऊर्जाबारे के देखे भारतीय उद्योगले ?

मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी रूपियाँ लगानी गर्ने भएका छन् विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६ सय ३१...बाँकी

धुर्मुस-सुन्तली र राज घिमिरेहरूको फराकिलो मन

धुर्मुस-सुन्तली र राज घिमिरेमा यत्ति फरक छ– धुर्मुस-सुन्तलीरु हाँस्नेहरुलार्इ रुवाउन सक्छन् अनि रुनेहरुलार्इ हँसाउन सक्छन्, आफ्नो प्रतिभाको माध्यमबाट । तर, राजमा त्यस्तो प्रतिभा छैन । न उनी हँसाउन सक्छन् न त रुवाउन नै । यी...बाँकी

साँखुको इतिहास जान्न इच्छुक हुनुहुन्छ ?

नेपालका महत्वपूर्ण प्राचीन सम्पदाको सम्बर्द्धन गर्दै यसको गरिमा उजागर गर्ने हेतुले नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले ‘साँखुः हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’ (साँखुः ऐतिहासिक तथा सांस्कृतिक सम्पदा) नामक अङ्ग्रेजी भाषाको पुस्तक प्रकाशनमा ल्याएको छ...बाँकी

हिंसा न्यूनीकरणका छुट्टै नीति आवश्यक

मनोरञ्जन क्षेत्रमा हुने गरेको हिंसा न्यूनीकरण गर्न सरकारले निश्चित नीति बनाउन आवश्यक देखिएको छ । काम गर्नका लागि अन्य क्षेत्रमा जस्तो शैक्षिक योग्यता, उमेर र अन्य प्रमाण पत्रको आवश्यकता नपर्ने भएको हुँदा पछिल्लो समय यस...बाँकी

बाख्रा पालनबाट वार्षिक ३० लाख आम्दानी

कास्कीको मौजामा रहेको बाख्रा पालन कृषि सहकारी संस्थाले बाख्रा पालेर वार्षिक ३० लाख आम्दानी गर्न सफल भएको बताएको छ । तीन वर्ष अघि ७ लाखको पूँजीबाट सञ्चालनमा आएको सहकारीले हाल प्रतिवर्ष ३० लाख रुपैयाँ आम्दानी...बाँकी

डोटीमा बालश्रम बढ्दो

डोटीमा काफल बेची पढाइ खर्च चलाउने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । बाह्रै महिना खेती किसानी गरेर पेट पाल्ने यस क्षेत्रका बासिन्दा र स्कुले बालबालिका यो याममा काफल बेची कापी, डट्पेन, लुगाफाटोको जोहो गर्दैआएका छन्...बाँकी

खोटाङका युवाद्वारा विद्यालय सामाग्री हस्तान्तरण

    खोटाङको खोक्सेलीबाट अध्ययन तथा रोजगारीका लागि काठमाडौँमा बसोवास गर्दै आएका युवाहरूले देउसीभैलो खेलेर सङ्कलन भएको रकमबाट स्थानीय श्री लक्ष्मी माध्यामिक विद्यालयललाई मन्टेश्वरी सामाग्री, बाल पुस्तक, खेलका सामाग्री तथा विभिन्न साहित्यिक पुस्तकहरू हस्तान्तरण गरेका...बाँकी

को किन धनी, को किन गरिब ?

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन । संसारका हरेक मानिस धनी छन् तर आफूसँग भएको धनलाई चिन्न नसक्दा गरिबी भाेगिरहेका छन् । त्यसैले अाफूसँग भएकाे धनलार्इ चिन्न सक्नुपर्छ, चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ । त्यो...बाँकी

गाउँलेले तीस लाख रुपैयाँले पदमार्ग बनाए

 समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् । यहाँका बासिन्दाले स्थानीयस्तरबाट नै ३० लाख रुपैयाँ लगानी गरेर पदमार्ग निर्माण...बाँकी

‘कम्युनिस्ट आन्दोलनको मूल प्रवाह माओवादी’

सम्भवतः अबको एक हप्ताभित्र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बृहत् एकताको घोषणा हुँदैछ । दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोर्याएका माओवादीका नेता विभिन्न समूह र घटकमा विभाजित भएको अवस्थालाई अन्त्य गर्दै पछिल्लो...बाँकी