newskoseli.Com

अनौठो परम्परा : जहाँ बेहुलाको खुलेअाम किनबेच हुन्छ !

नेपालको सीमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गतको सौराठमा मिथिलाञ्चलको खासगरी ब्राह्मण समाजको विवाहमा एउटा अदभूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ, जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ । मिथिलाञ्चलअन्तर्गत यस गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्छ । यहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहु...बाँकी

ठूला नेता क–कसले गरे कहाँ–कहाँबाट मतदान ? (फोटोफिचर)

        स्थानीय तहको निर्वाचनमा बुधबार गन्यापधुरा गाउँपालिका– १, रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिरः रोशन सापकोटा, डडेल्धुरा, रासस । स्थानीय तहको निर्वाचनमा रोल्पा नगरपालिका– ७ स्थित बालउदय मावि ...बाँकी

६ फोटोमा हेर्नोस् इदको रौनक…

      वीरगञ्जको छपकैयास्थित इदगाहमा सोमबार इद उल फित्रको नमाजका बेला प्रार्थना गर्दै मुस्लिम समुदाय । तस्बिरः विजयकुमार महतो, पर्सा, रासस। सोमबार इद पर्व मनाउँदै नेपालगन्जका मुस्लिम समुदाय । तस्बिरः अमृता केसी, कोहलपुर (बाँके), रासस।   इस्लाम...बाँकी

ग्रामीण सडकका ‘टेन्सन’ बाट पीडितको माग– ‘सरकार ! हामीलाई धुलोबाट मुक्ति देऊ !’

स्तरोन्नति नभई ग्रेडिङ समेत नमिलेका ग्रामीण भेगका अधिकांश सडकहरु यात्रीका लागि समस्या बनेका छन् । सडक धुलाम्मे भएपछि आवत–जावतमा समस्या त हुने नै भयो, नागरिकको सुविधाका लागि खनिएका कच्ची सडकहरुमा परेका खाल्डाखुल्डी र सवारीसाधन गुड्दा तथा हावा–हुरी चल्दा उड्ने धुलोले स्वास्थ्यमा समेत प्रतिकूल असर प...बाँकी

आपतकाल व्यवस्थापनको रिहर्सल (फोटोफिचर)

    दुर्घटनाका बखत हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन विमानस्थलमा गरिएको हवाई सुरक्षा तथा आपतकालीन उद्धारको पूर्वाभ्यास । यो पूर्वाभ्यासमा विमानस्थलभित्र कार्यरत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ‘क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र ‘मेडिकल टिम’ को सहभागिता रह्यो ।...बाँकी

‘हिट एन्ड रन’ रोक्न प्रभावकारी बन्दै सीसी क्यामेरा

बजार चोकमा जडान गरिएका सीसी क्यामेरा शान्तिसुरक्षा कायम गर्न र अपराध अनुसन्धानमा प्रभावकारी बन्दै गएका छन् । विभिन्न स्थानमा राखिएका सीसी क्यामेराबाट चौबीसै घन्टा निगरानी हुन थालेसँगै शान्तिसुरक्षा र अपराध अनुसन्धान सहज भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माका अनुसार सीस...बाँकी

पौडीपोखरीमा भित्रिएको ‘सेल्फी संस्कृति’ ! (फोटोफिचर)

गर्मीयाम बढेसँगै राजधानीका युवायुवती विभिन्न ठाउँका पौडीपोखरीमा झुम्मिन थालेका छन् । अन्त, जताततै बढिरहेको ‘सेल्फी संस्कृति’ अब पौडीपोखरीभित्रै समेत भित्रिएको छ । काठमाडौंको चोभारस्थित एक पौडीपोखरीमा शनिबार देखिएको युवायुवती तथा बालबालिकाहरूको पौडी र ‘सेल्फी’ को संयोजनलार्इ आफ्नो क्यामरामा यसरी क...बाँकी

नागरिकको हुर्मत लिँदैछ राज्य : ‘बाटो काटेको’ बहानामा एकै दिन साढे ३ हजारमाथि ‘कारबाही’ !

राज्य आफू जति असभ्य, असहिष्णु, विवेकहीन, भ्रष्ट र उत्ताउलो छ, त्यसको सोझो मार राष्ट्र र नागरिकमाथि थोपरिरहेको छ । कहिले व्यस्त सडकमा सवारीका हर्न नबजाऊ भन्छ त कहिले खाली र खुला सडक र गल्लीमा समेत बाटो नकाट भन्छ । तर, सडकको स्तरोन्नति, जनचेतनाको अभिवृद्धि र नम्र एवं शिष्ट ढंगले सोझासिधालार्इ नीति ...बाँकी

भलिबल बन्यो ‘राष्ट्रिय खेल’ : कतै उत्साह, कतै असन्तोष !

मन्त्रिपरिषद्को सोमबारको बैठकले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेसँगै नेपाली खेल क्षेत्रमा त्यसले नयाँ तरङ्ग ल्याएको छ । करिव तीन वर्षको मेहनत र प्रयासमा भलिबलले अन्य दुई चर्चित खेल फुटबल र क्रिकेट तथा यससघि राष्ट्रिय खेल भनिँदै आइएको डण्डीबियोलाई पछि पार्दै राष्ट्रिय खेलको...बाँकी

‘माथिको आदेश’ मा प्रदर्शनीमार्गको सडक बन्द : हप्तौंदेखि सास्ती खेप्दै यात्रु

एक सातादेखि राष्ट्रिय सभागृहदेखि पदमोदय मोडसम्मको सडक बन्द गरिँदा दैनिक सयौं सवारी साधन र हजारौं यात्रु सास्ती खेप्न बाध्य छन् । राजधानीको मुटुमा रहेको यो सडक बन्द हुँदा सहरका मुख्य भागमा ट्राफिक जाम हुने गरेको छ । यो सडक बन्द भएको निहुँ पारेर उपत्यकामा सञ्चालन भइरहेका यातायात व्यवसायीले मन लाग्दा ...बाँकी