newskoseli.Com

२२औं जनयुद्ध दिवस : पूर्वजनमुक्ति सेनाका महिला सबै असन्तुष्ट…

जनमुक्तिका लागि भन्दै सशस्त्र द्वन्द्वमा होमिएका महिला योद्धाले अब देशमा शान्ति कायम भई देशलाई समृद्धितर्फ लैजानुपर्ने बताएका छन् । एक्कार्इस वर्षअघि १ फागुनकै दिनदेखि युद्धमैदानमा गएका उनीहरुले तत्कालीन समयमा देखेका सपना पूरा नभए पनि जनताले शान्ति पाउनुपर्ने बताएका छन् । शान्ति सम्झौतापछि प्रमाण...बाँकी

टुल्कीलार्इ धनी र उद्यमी बनायो बाख्रापालनले

दमेक– ८ कि किसान टुल्की थापा (सापकोटा) को दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले फेरिएको छ– उद्यमीका रुपमा । ५ वर्षअघि सुरु गरेको व्यावसायिक बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेको छ । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्य...बाँकी

यसरी बेचिन्छन् चेलीबेटी सीमानाकाबाट…

कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन) लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्‍याए । मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन् । अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला तथा मानवअधिकारका क्षेत...बाँकी

मान्छे लगाएर आफ्ना गीत खोज्दै राजु परियार…

‘धोका दिनेलाई, के भनौं र खै !... तिमी हाँस भो, मै बाँचौंला रोर्इ...’, ‘हङकङ मलाया, मायाले मै टाढा भए’नि चिठी चलाए...’, ‘लालुपाते नुग्यो भुइँतिर, कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर, निर नलाऊ दुईतिर...’ यी र यस्तै असङ्ख्य लोकगीत गाएर पारखीमाझ ख्याति कमाएका गायक राजु परियार अचेल भने साङ्गीतिक संसारम...बाँकी

भक्तजनको भीडयुक्त स्वर्गद्वारीको वृत्तान्त !

'जे माग्यो, त्यही प्राप्त हुने' जनविश्वासका कारण ले स्वर्गद्वारीमा भक्तजनको भीड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वासमा र जानी–नजानी गरेका 'पाप' पनि नष्ट हुने 'विश्वास' का कारण यहाँ आउने गरेका छन् । स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपा...बाँकी

केन्द्रीय नेतालार्इ राजनीतिभन्दा कृषि प्यारो !

दस वर्ष लामो सशस्त्र जनयुद्धमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेशिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीतिका साथसाथै व्यवसाय समेत गर्दै आएका छन् । शान्तिकालमा नेकपा (माओवादी केन्द्र) को जिल्ला उपाध्यक्ष बनेका थबाङ– ३ रोल्पाका ४२ वर्षीय ऋषिरा...बाँकी

यस्तो देखियो राष्ट्रपतिपुत्री निशाकुशुमको विवाहोत्सव (फोटोफिचर)

दिवंगत एमाले नेता मदनकुमार भण्डारी तथा राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुशुम भण्डारी विवाह इन्जिनियर मुनीलाल यादव तथा तथा सांसद किरण यादवका छोरा इन्जिनियर अभिषेक यादवसँग सम्पन्न भयो । सोमबार (माघ ३ मा) सम्पन्न विवाह समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण यादव जन्तीका साथ आएका थिए...बाँकी

गर्भवती खोज्न गाउँ चहार्दा …

गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पीपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ? अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला ! तर नुवाकाेटस्थित चतुराले स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैंले सुत्केरी गराए...बाँकी

फोहर व्यवस्थापनबाट ऊर्जा उत्पादनका साथै आर्थिक लाभ

 व्यावसायिक पशु एवम् पक्षिपालनबाट उपलब्ध हुने दुधजन्य पदार्थ, मासु र अन्डाको बिक्रीबाट एकोहोरो आम्दानी लिँदै आएका व्यावसायिक कृषकहरुले अब मलमूत्र र कुहिने फोहरलाई मोहरमा बदल्न सक्ने भएका छन् । नेपाल सरकार जनसङ्ख्या तथा वातावरण मन्त्रालय वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नवीकरणीय ऊर्जा विस्तार क...बाँकी

जसको परिवार नै ‘चरा’मा समर्पित छ

 ग्यालरीभित्र पस्दा नै चराहरुको चिरबिर सुनिन थाल्छ मानौँ भित्तामा टाँसिएर बसेका चराहरु प्राकृतिक वातावरणमा चिँची चुँचु गर्र्दै तपाईँको स्वागत गरिरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषद्को पहिलो तला सयौँ नाम थाहा भएका र नभएका नभचरहरुले सजिएको छ । प्रकृतिको सुन्दर उपहार र मनुष्य जातिको नजिकको मित...बाँकी