NewsKoseli.Com

बसालीमा सिचाइँ कुलोले जगाएको आशा

विकट पहाडी जिल्ला बाजुराको ब्रह्मतोला गाविस–७ बसालीका जनताहरुले समयमा खेती गर्न नपाएको वर्षौ भइसक्यो । पछिल्लो समयमा जलवायु परिवर्तनको प्रभावका कारण भएका सानातिना खोलाको पानी सुक्न थालेपछि र समयमा वर्षासमेत हुन छोडेपछि यहाँका बासिन्दाले समयमा...बाँकी

भद्रगोल भक्तपुर : एक शब्दचित्र

जनताका गुनासो सुन्ने र समस्या समाधान गर्ने उद्देश्यका साथ भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गुनासाको ओइरो लाग्यो । सूचना अधिकार समाजको सहजीकरणमा चाँगुनारायण नगरपालिकाद्वारा आयोजित कार्यक्रममा स्थानीयले नयाँ नगरपालिकामा...बाँकी

सीटीईभीटीमा नक्कली परीक्षार्थीको राइँदाइँ

अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहका परीक्षा सञ्चालन भइरहेका छन् । जेठ ९ देखि देशभर हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, ओभरसियर, आयुर्वेदिक चिकित्सा, डाइग्नोस्टिक रेडियोग्राफीलगायत डिप्लोमा तहका दर्जनबढी...बाँकी

नयाँ सरकारको गठन कि संसदको विघटन ?

राजनीतिक आयामका हिसाबले अत्यन्तै प्रभावहीन र सङ्गठनात्मक हैसियतका दृष्टिले नगन्य अवस्थामा रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिका चर्चित खेलाडी हुन् । आफूलाई ‘वाम’ धारको दावी गर्ने तर सधैं कांग्रेसको राजनीतिमा सहयोगी...बाँकी

एउटै जिल्लामा १ सय ७० लार्इ एचआर्इभी !

एउटै जिल्ला, त्याे पनि राजधानीबाहिरकाे जिल्ला, जहाँ १ सय ७० जना एचआर्इभी सङ्क्रमित रहेको पाइएको छ । पछिल्लो सर्वेक्षणबाट जिल्लाभरिमा १ सय ७० जनामा एचआर्इभीको सङ्क्रमण पत्ता लागेको हो । संक्रमितमध्ये ८४ पुरुष र ८६...बाँकी

असारे पन्ध्रको महत्त्व बढ्दो

परम्परागत असार १५ (दही चिउरा खाने तथा धान दिवस) को अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गरी २०६२ सालदेखि मनाउँदै आएको छ । असार १५ यस दिनको महत्व झनै बढ्दै गएको छ । यो दिन हिलो...बाँकी

वस्ती जोगाउन चेकड्यामको सहारा

शेरबहादुर साउद (७३), २०४० सालको बहिया (बाढी) सम्झ्यो भने निकै भावुक हुन्छन् । त्यो साल १३ जनालाई माटोमा मिलाएको थियो ज्यानमारा बहियाले । ‘एकै पटक मात्र कहाँ हो र १ पटक–पटक बहिया आएर गाउँको स्वरुप...बाँकी

एसएलसीको नतिजा : ब्लडग्रुप हो कि भूकम्पको रेक्टर ?

‘ए प्लस अाएछ ठूलाबा !’ ‘अबको एसएलसी पनि ब्लडग्रुप छुट्याएजस्तो पो भएछ त है !’ बहिनीको एसएलसी नतिजा आएपछि जमानामा म्याट्रिक पास ठूलाबाले गाउँबाट गरेको फोन सम्पर्कमा जन्ममिति र प्रवेशपत्रमा रहेकाे सिम्बाेल नम्बर मागें र...बाँकी

वैदेशिक रोजगारीमा जाँदा पनि आँसु, फर्कंदा पनि आँसु

  वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए भने बुधवार नै अफगानिस्तानबाट...बाँकी

शव ल्याएपछि विमानस्थल शोकाकुल

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो । आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट बुधबार दिउँसो...बाँकी