NewsKoseli.Com

गृहिणीको रोजाई सुधारिएको चुल्हो

खाना खानै पर्ने तर खाना पकाउने बेला आयो कि कैलालीको पवेरा–७ मनिकापुरकी मिनाकुमारी चौधरीलाई ठूलै समस्यासंग जुध्नुपर्ने जस्तो लाग्थ्यो । एकातीर दिनभरी दाउरा बटुल्नु पर्ने अर्कोतर्फ परम्परागत चुल्हो बाल्दा निस्किने धुँवाको पिरलो । धुँवाका कारण...बाँकी

सहकारी दशौँ लाख युवाका लागि रोजगारीको स्रोत

विसं २०१३ मा नेपालमा सहकारीको प्रादुर्भाव भएदेखि हाल आएर केही कमीकमजोरीका बाबजुद सहकारी व्यवसाय दशौँ लाख युवाका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ । तर सङ्ख्यात्मकरुपमा सहकारी संस्थाको विकास भएपनि उत्पादनको क्षेत्र तथा सङ्गठित...बाँकी

साढे चार सय खानेपानी योजना अलपत्र

 पर्वत जिल्लामा निर्माणाधीन खानेपानी योजनामध्ये झन्डै साढे चार सय योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न गाविसमा सञ्चालित ४ सय २९ योजना उचित मर्मत सम्भारको अभावमा अलपत्र बनेका हुन् । त्यस्तै जिल्लाका ५४ प्रतिशत खानेपानी...बाँकी

जापानको भूकम्पप्रभावित क्षेत्रको पीडा देख्दा नेपाली स्तब्ध

  गत अप्रिल १६ मा गएको ७.३ रेक्टर स्केलको भूकम्पबाट प्रभावित क्षेत्र जापानको कुमामोतोमा पीडितलाई सहायता गर्न भनेर गत साता टोकियोबाट गएको नेपाली समुदायको एक टोलीले धनी र सम्पन्न मुलुक भएर पनि पीडा नेपालका भूकम्पपीडितको...बाँकी

नेपालको ऊर्जाबारे के देखे भारतीय उद्योगले ?

मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी रूपियाँ लगानी गर्ने भएका छन् विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६ सय ३१...बाँकी

धुर्मुस-सुन्तली र राज घिमिरेहरूको फराकिलो मन

धुर्मुस-सुन्तली र राज घिमिरेमा यत्ति फरक छ– धुर्मुस-सुन्तलीरु हाँस्नेहरुलार्इ रुवाउन सक्छन् अनि रुनेहरुलार्इ हँसाउन सक्छन्, आफ्नो प्रतिभाको माध्यमबाट । तर, राजमा त्यस्तो प्रतिभा छैन । न उनी हँसाउन सक्छन् न त रुवाउन नै । यी...बाँकी

साँखुको इतिहास जान्न इच्छुक हुनुहुन्छ ?

नेपालका महत्वपूर्ण प्राचीन सम्पदाको सम्बर्द्धन गर्दै यसको गरिमा उजागर गर्ने हेतुले नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) ले ‘साँखुः हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज’ (साँखुः ऐतिहासिक तथा सांस्कृतिक सम्पदा) नामक अङ्ग्रेजी भाषाको पुस्तक प्रकाशनमा ल्याएको छ...बाँकी

हिंसा न्यूनीकरणका छुट्टै नीति आवश्यक

मनोरञ्जन क्षेत्रमा हुने गरेको हिंसा न्यूनीकरण गर्न सरकारले निश्चित नीति बनाउन आवश्यक देखिएको छ । काम गर्नका लागि अन्य क्षेत्रमा जस्तो शैक्षिक योग्यता, उमेर र अन्य प्रमाण पत्रको आवश्यकता नपर्ने भएको हुँदा पछिल्लो समय यस...बाँकी

बाख्रा पालनबाट वार्षिक ३० लाख आम्दानी

कास्कीको मौजामा रहेको बाख्रा पालन कृषि सहकारी संस्थाले बाख्रा पालेर वार्षिक ३० लाख आम्दानी गर्न सफल भएको बताएको छ । तीन वर्ष अघि ७ लाखको पूँजीबाट सञ्चालनमा आएको सहकारीले हाल प्रतिवर्ष ३० लाख रुपैयाँ आम्दानी...बाँकी

डोटीमा बालश्रम बढ्दो

डोटीमा काफल बेची पढाइ खर्च चलाउने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । बाह्रै महिना खेती किसानी गरेर पेट पाल्ने यस क्षेत्रका बासिन्दा र स्कुले बालबालिका यो याममा काफल बेची कापी, डट्पेन, लुगाफाटोको जोहो गर्दैआएका छन्...बाँकी