newskoseli.Com

एउटा जिउँदो इतिहास : जागृतप्रसाद भेटवाल…

वाम नेता जागृतप्रसाद भेटवाल प्रचारभन्दा कामलाई प्राथमिकतामा राख्ने राजनीतिक योद्धा थिए जसले जीवनको अन्तिम क्षणसम्म पनि जनताको काम गरिरहे । आफ्नै पार्टी र त्यसभन्दा बढी विपक्षीले रुचाएका ती नेता अब कहिल्यै नफर्किने गरी अस्ताएका छन् । भेटवाल वाम आन्दोलनका धरोहर हुन् । उनी एमालेको केन्द्रीय लेखा आयो...बाँकी

अदालत आदेश दिन्छ, व्यवहारमा लागू गर्दैन सरकार !

तराईमा प्रत्येक वर्ष शीतलहरबाट धेरै नागरिकको ज्यान जाने गरेको छ । त्यहाँका नागरिकलाई चिसोबाट बचाउने सरकारको प्रयास प्रभावकारी देखिएको छैन । तराईका जिल्लाहरुमा प्रत्येक वर्ष शीतलहरको चपेटामा पर्दैआएका नागरिकलाई दाउरा वा पैसा बाँड्नु भन्दा पनि दीर्घकालका लागि नीतिगत संयन्त्र बनाउन सर्वोच्च अदालतले ...बाँकी

‘दुखनीदेवी’ लाई आइलागे कस्ता–कस्ता दुःख ?

बेल्हीचपेना गाउँपालिका– ५, मलेपुरकी दुखनीदेवी मण्डलले अनेक सपना सँगालेकी थिइन्, छोरालाई रोजगारीका लागि तीन वर्षअघि विदेश पठाउँदा । पैसा कमाउला भन्ने आशाले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर १ लाख ५० हजार रूपैयाँ ऋण लिई उनले छोरालाई मलेसिया पठाइन् । रोजगारीका लागि छोरो मलेसिया उडेपछि कमाउ...बाँकी

को हुन् सानुकुमार श्रेष्ठ ? यस्तो छ उनको संघर्षयात्रा…

स्थायी शिक्षकको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएको तीन दशकपछि सानुकुमार श्रेष्ठ प्रदेशसभा सदस्य हुँदै प्रदेश सभामुख बनेका छन् । उनका समकालीन राजनीतिक साथीमध्येका कतिपय यसअघि नै पार्टीका पदाधिकारी र मन्त्री समेत भइसके पनि विचलित नभई पदको चिन्ताभन्दा जिम्मेवारी पूरा गर्ने कटिबद्धताका साथ ...बाँकी

पाइलट उप्रेतीले रचे नेपालमै हवाई सङ्ग्रहालयको इतिहास…

“जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो ।” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन–बुझाइ हो । सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर, कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर पर्छ । निरन्तर...बाँकी

बहाना वैदेशिक रोजगारीको, ठगी जनप्रतिनिधिबाटै !

स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम हुनुपर्ने हो जनप्रतिनिधिको । तर, सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन, उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं. १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलल...बाँकी

रीति/संस्कृतिः ‘रामको धनु खसेको’ धनुषाधाममा मकर मेला

धनुषाको पूर्वी–उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघको प्रत्येक आइतबार लाग्ने मकर मेलाको आइतबार दोस्रो मेला भर्न श्रद्धालु भक्तजनको भीड लागेको छ । श्रद्धालु भक्तजनले धनुषा मन्दिरमा दर्शन–पूजा गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्त्वको धनुषाधाममा मकर मेला भर्न आउने श्रद्धालु भक्तजनको संख्य...बाँकी

सार्वजनिक यातायात : सेवाका नाममा चर्को व्यापार, के–कस्ता छन् बेथिति ?

देशको राजधानी सहर सबै कुराले सुविधासम्पन्न होला भन्ने जोकसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौंवासीको अवस्था सकसपूर्ण छ । निजी व्यवसायीको भरमा करिव ४० लाख जनसंख्या रहेको राजधानी सहरका कुनै पनि भागमा सहज रुपमा यातायात पाइँदैन । एउटा मार्गमा एउटै यातायात समितिक...बाँकी

रीति–संस्कृति : बाह्रपन्थी नाथ– एक परिचय…

पृष्ठभूमि नाथ सम्प्रदायमा महायोगी गुरु गोरक्षनाथको स्थान महत्त्वपूर्ण एवं सर्वश्रेष्ठ रहेको छ किनकि गोरक्षनाथ नै त्यस्ता व्यक्ति हुन्, जसले नाथ सम्प्रदायको समग्र संगठन तथा सक्षम नेतृत्व गरेका थिए । गोरक्षनाथ नाथपन्थ योगी थिए । उनको हठयोग मार्गको प्रभाव जगतमा नै विख्यात छ । उनले योगसिद्धिद्वारा...बाँकी

यस्तो छ हालचाल जाडोले कठ्यांग्रिएको कर्णालीको…

हिँउदे मौसम सुरु भएसँगै कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लामा दिनप्रतिदिन चिसो बढ्दै गएको छ । दिउँसोको घामले चिसो केही कम हुने भए तापनि कर्णालीवासीको दैनिकी बिहान–बेलुकी एकदमै कष्टकर बन्दै गएको छ । बिहान–बेलुकीको कठ्यांग्रिँदो जाडोले गर्दा कर्णालीवासीको दैनिकी कष्टकर बन्दै गएको ह...बाँकी