newskoseli.Com

१ रूपैयाँ बढ्ता लिए ५ हजार जरिवाना ! उपत्यकामा कहाँदेखि कहाँ पुग्न कति लाग्छ भाडा ?

सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउन खोज्दैनन् । विभागले असोज ७ मा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भ...बाँकी

सय वर्षमा राष्ट्रकवि घिमिरे : वर्षभर के–के छन् जन्मशताब्दीका कार्यक्रम ?

‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं !’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मर्स्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मर्स्याङ्दी नगरपालिकामा परिणत भ...बाँकी

जटायु रेस्टुरेन्टमा खाना खाने यी गिद्ध : जम्मा १३ हजार गिद्ध छन् नेपालमा !

नेपालमा विभिन्न ९ प्रजातिका करिव १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । पूर्वी नवलपरासीको कावासोतीस्थित जटायु रेस्टुरेन्टका अनुसार हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमाली बाहेक सबैजसो स्थानमा पाइने गरेको छ । नेपालमा ड्रङ, ...बाँकी

‘घेराबन्दी’ मा गृहमन्त्री बादल : क–कसका, के–कस्ता स्वार्थ ?

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमै सबैभन्दा राम्रो काम गरिरहेका भनेर जनमानसमा चिनिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विरुद्ध एकपछि अर्को गर्दै निरन्तर प्रहार गर्ने क्रम जारी छ । गृहमन्त्री बादलमाथिका प्रहारहरु स्वाभाविक नभई नियोजित भएको तथ्य घटनाक्रमहरुले पुष्टि गर्दै लगेका छन् । आफू सरका...बाँकी

नयाँ प्रधानसेनापति थापालाई राष्ट्रपतिबाट दर्ज्यानी र सपथ (६ तस्बिरमा हेर्नुहोस्)

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । राष्ट्रपतिभवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरी प्रधान स...बाँकी

‘निःशुल्क शिक्षा’ को संवैधानिक नीतिलाई चुनौती : निजी विद्यालयको उपस्थिति !

कास्कीको पोखराबाट एक अभिभावकले गत साता शिक्षाविद् डा. मनप्रसाद वाग्लेलाई टेलिफोन गरी सोधे– ‘संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर मैले सकी–नसकी पैसा तिरेर छोरालाई निजी विद्यालयमा पढाएको छु, यसको उपचार के हुन्छ ?’ समाजवादउन्मूख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा रहनु न...बाँकी

०४२ देखि बेपत्ता १५ राजनीतिकर्मीको स्थिति अझै अज्ञात

राजनीतिक आन्दोलनका क्रममा धनुषा र महोत्तरीबाट विभिन्न कालखण्डमा बेपत्ता भएका राजनीतिकर्मीको अवस्था अझै अज्ञात छ । ३ दशकअघि बमकाण्डको नाममा र २ दशकअघि सशस्त्र द्वन्द्वका क्रममा यस क्षेत्रबाट बेपत्ता भएका १५ जना अझै हराइरहेका छन् ।  बेपत्ता उनीहरू जीवित छन् वा मृत ? सो सम्बन्धमा विभिन्न समयमा बना...बाँकी

रातो मच्छेन्द्रनाथको पुनर्निर्माण : नीति–विधि एकातिर, काम–काज अर्कैतिर !

  ‘स्थानीय जनता नै स्मारकका अभिभावक हुने भएकाले क्षतिग्रस्त स्मारकहरुको पुनर्निर्माण एवं जीर्णोद्धारसम्बन्धी कार्यका विभिन्न चरणमा उनीहरुको सहभागिता सुनिश्चित गरिनेछ ।’ भूकम्पले क्षति पुर्‍याएका सम्पदाहरुको संरक्षण एवम् पुनर्निर्माणसम्बन्धी आधारभूत निर्देशिका, २०७२ को बुँदा नं. १३ मा उल्ल...बाँकी

राष्ट्रपति भण्डारीका ‘बिम्स्टेक अतिथि’ हरु ! (तस्बिर)

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका ‘विशिष्ट’ पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपतिभवन शीतलनिवासमा बिहीबार । साथमा, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका उच्चपदस्थ अधिक...बाँकी

‘लबपार्क’ नै हो त ‘बटुकभैरव’ ? (हेर्नोस् चर्तिकला-तस्बिर)

  लगनखेलस्थित ‘बटुकभैरव स्तुपा’ आजभोलि ‘लबपार्क’ मा फेरिँदै गएको छ । बिहान–बिहान स्तुपा परिक्रमा गर्नेहरुको भीड लाग्छ भने दिउँसो–दिउँसो यही स्थान ‘लबपार्क’ का रुपमा प्रयोग हुन्छ । यहाँ दिनभर र साँझ अबेरसम्म पनि ‘धार्मिक जोडी’ लगायत अन्य युवा–युवती ‘मस्ती’ गरिरहेका भेटिन्छन् । स्तुपा संरक्...बाँकी