newskoseli.Com

५ अर्बका हस्तकला सामग्री निर्यात भए यस वर्ष…

  आर्थिक वर्ष २०७४/७५ मा ५ अर्ब २१ करोड २० लाख ३३ हजार रुपैयाँको नेपालमा उत्पादित हस्तकला सामग्री विदेश निर्यात गरिए । यहाँबाट सबभन्दा बढी हस्तकलाका सामग्री अमेरिकामा निर्यात भए । यस वर्ष ३० प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिए । अमेरिकाबाट नेपाली हस्तकलाका सामग्...बाँकी

नेपालमा छन् २ हजार ३ सय जातका धानको बीऊ !

  नेपालमा झन्डै २ हजार ३ सय प्रकारका धानका स्थानीय जात रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीऊमा विविधता पाइएको हो । केन्द्रका वैज्ञानिक कृष्णहरि घिमिरेले स्थानीय जातका बीऊ हराउन नदिन धान...बाँकी

भीमदत्त पन्तको जन्मघरमा सङ्ग्रहालय, व्यापारीहरू भने ‘कमाइ’ कै ध्याउन्नमा !

  सहिद भीमदत्त पन्तका नामबाट उनको जन्मस्थल अमरगढी नगरपालिकास्थित कारिगाउँमा रहेको घरमा सङ्ग्रहालय राखिने भएको छ । सङ्ग्रहालय राख्नका लागि आदर्श वस्ती निर्माण सुरु गरिएको छ । यससँगै स्थानीय व्यापारीहरु भने सहिद भीमदत्त सङ्ग्रहालयको सामाजिक–सांस्कृतिक एवं राजनीतिक महत्त्वलाई ओझेलमा पार्ने गरी ...बाँकी

जो आफ्नै ‘मृत्यु दर्ता’ बोकेर ‘इन्साफ’ माग्दै भौंतारिइरहेछन् !

‘हजुर ! हम बर्बाद भगेलौं, जिन्दे मे मरल ।’ (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको म...) औरही नगरपालिका– ६, खोपी बैरिया, महोत्तरीका ५९ वर्षीय रामसेवक राय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्छन् । आफ्नै हातमा आफ्नो ‘मृत्यु दर्ता’ को प्रमाणपत्र बोकेर ‘इन्साफ’ का लागि विभिन्न कार्यालय धाउने यादव आफ...बाँकी

‘पढ्ने धोको’ पूरा भएकामा दंग यी आमाहरु…

  बेनी नगरपालिका– ८, क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्षकी भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छन् । सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्...बाँकी

‘चौथो श्रीमती बन्न खोज्दा’ फसिछन् महिला फन्दामा…

  पाँच वर्षदेखि श्रीमानले वास्ता गर्न छाडेपछि डडेल्धुराकी २२ वर्षीया नन्दिता भट्ट (नाम परिर्वतन) बिचल्लीमा परेकी छन् । कलिलो उमेरमै विवाह गरेकी नन्दिता श्रीमानले छाडेपछि मानव बेचबिखनमा संलग्न समूह (दलाल) को फन्दामा परिन् । नन्दिताको अवस्थालाई नजिकबाट नियाल्दै आएका अमरगढी नगरपालिका– ८, डडे...बाँकी

६ तस्बिरमा हेर्नोस् फेवातालको सौन्दर्यका अनेकौं बान्की

      रमणीय पर्यटकीयस्थल पोखराको फेवातालमा डुङ्गामा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटक । फेवाताल बीचमा अवस्थित तालबाराहीको दर्शन गर्न ह्विलचियरमा सवार एक अपाङ्गता भएका दर्शनार्थी ।   ...बाँकी

गठन हुँदै ‘विद्युत् नियमन आयोग’ : ऊर्जा क्षेत्रले फड्को मार्दै

  सरकारले केही दिनभित्रैमा बहुप्रतीक्षित ‘विद्युत् नियमन आयोग’ गठनको प्रक्रिया सुरु गर्ने भएको छ । मन्त्रिपरिषदको जेठ ३० को बैठकले विद्युत् नियमन आयोग नियमावली, २०७५ पारित गरिसकेको छ । नियमावलीलाई राजपत्रमा प्रकाशित गर्नका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले पठाइसकेको छ । ऊर्जा, जल...बाँकी

‘कि जोत हलो, कि छोड थलो नत्र छैन भलो’ : भीमदत्त पन्तकाे इतिवृत्त

  ‘कि त जोत हलो कि त छोड थलो, यदि होइन भने अब छैन भलो’ भन्ने नारा दिएर सामन्तवादविरुद्ध किसानका पक्षमा सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको छ । पन्तका आदर्श र क्रान्तिमा उठाइएका मागलाई अगाडि नबढाइँदा किसान, सुकुम्बासी, विपन...बाँकी

स्तनपान गराउनेहरू दिनहुँ घट्दै : स्वास्थ्य सेवा विभागमा ‘स्तनपान कक्ष’…

स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । सो कक्षमा दुई जनासम्म महिलाले एकैसाथ आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र राष्ट्रसंघीय बालबालिका कोष (युनिसेफ) का प्रतिनिधि टोमो होजुमीले बुधबार संयुक्त रुपमा सो कक्षको शुभारम्...बाँकी