newskoseli.Com

…सहर सरसफाईमा आएको यो जागरण !

  कुनै बेला देशकै फोहर नगरमा गनिन्थ्यो नेपालगञ्ज । अहिले सरकारी, नागरिक, समुदाय र घरघरसम्म सरसफाई जागरण चलेको छ । नेपालगञ्ज– १२ बेलासपुरका चिडिमारहरु एक वर्ष अघिसम्म पनि खुला ठाउँमै शौच गर्थे । वस्तीमा एक सय घरधुरी थिए, कसैको शौचालय थिएन । रामकृपाल चिडिमार विगत सम्झन्छन्– ‘धेरै त वस्ती नज...बाँकी

सीटीईभीटीमा नक्कली परीक्षार्थीको राइँदाइँ

अहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहका परीक्षा सञ्चालन भइरहेका छन् । जेठ ९ देखि देशभर हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, ओभरसियर, आयुर्वेदिक चिकित्सा, डाइग्नोस्टिक रेडियोग्राफीलगायत डिप्लोमा तहका दर्जनबढी कोर्षहरुको मौका परीक्षा स...बाँकी

वैदेशिक रोजगारी : जाँदा पनि आँसु, फर्कंदा पनि आँसु

वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए भने बुधवार नै अफगानिस्तानबाट १२ शव नेपाल आएका आफन्त पीडाले आफूले आफैलाई सम्हाल्न सकेका...बाँकी

मदन–आश्रित स्मृति दिवसकै दिनदेखि जबजको ‘समाप्ति’ !

  आज अर्थात् जेठ ३ गते । चितवनको दासढुंगामा भएको विवादास्पद जिप दुर्घटनामा परी तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितले जीवन गुमाएको २५औं स्मृतिको दिन । त्यस बेलाका प्रभावशाली नेता मदन–आश्रितले जीवन गुमाएको त्यो दिन थियो– ३ जेठ, २०५२ । मदन–आश्रितको २५औं...बाँकी

वैद्यले बोले विद्रोह : ‘ओली सरकार दलाल पुँजीवाद र सामन्तवादको रक्षाकवच’

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले एमाले–माओवादी केन्द्र गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलार्इ दलाल पुँजीवाद र सामन्तवादको रक्षाकवचको संज्ञा दिएका छन् । शुक्रबार राजधानीमा आयोजित युवा जागरण तथा मार्चपास अभियानको समापन समारोहमा बोल्दै महासचिव...बाँकी

यसरी बन्यो ‘नर्क जाने बाटो’…

१८६३ को प्रारम्भमा लण्डनमा एक यातायात साधनको चर्चा थियो । त्यो बेलासम्म सञ्चालनमा नआएको भूमिगत रेल प्रणाली सफल हुने नहुने बारेमा लण्डनबासीहरुमा बहस चलिरहेको थियो । आखिर यो विश्वको पहिलो भूमिगत रेल थियो । त्यो समय सहरमुनि ठूलो सुरुङ बनाएर त्यसबाट रेल कुदाउने कुरा आफैंमा सपनाजस्तो लाग्थ्यो । अधिकां...बाँकी

के–के हुन् ‘असल महिला’ मा हुनैपर्ने ‘३२ लक्षण’ ? (सूचीसहित)

परम्परागत समाजमा महिलाहरुलाई अनेकौं तरहले दुःख दिने र ‘दोस्रो दर्जाको नागरिक’ सरह व्यवहार गर्ने गरिएको पाइन्छ । यसै मेसोमा महिलाहरुलाई ‘बत्तीस लक्षणले युक्त भएकी’ भनेर कसैलाई उकास्ने र ‘नराम्री’ भनेर धेरैलाई थचार्ने समेत गरिएको देखिन्छ । कतिपय धर्मग्रन्थहरुमा समेत महिलाका ‘३२ लक्षण’ बारे चर्चा भेटिन...बाँकी

यी ७ सामग्री उपहारमा दिनु वा लिनु हुँदैन…

उपहार लिनु र दिनुलाई सामाजिक जीवनको एक महत्त्वपूर्ण पक्ष मानिन्छ । उपहार पाएर हरेक व्यक्ति खुशी हुने गर्दछ । तर, उपहार दिने व्यक्ति–संस्थाको नियत के–कस्तो छ, यो कुरा भने सर्वाधिक महत्त्वको हुन्छ । । उपहार दिनेको नियत खराब छ भने तपाईंले पाउने उपहारले तपाईंको खुशीमा ग्रहण लगाइदिन सक्छ । कतिपय उपहार...बाँकी

१५ तस्बिरमा हेर्नोस् वृद्ध नेताको युवा जोस (फोटो फिचर)

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध युवा संगठनको एक कार्यक्रममा हालै सो पार्टीका एक वृद्ध नेताले युवा जोस प्रदर्शन गरेका छन् । धनगढीमाई नगरपालिका– १४, सिरहामा चैत २३ देखि २७ सम्म सो पार्टीसम्बद्ध युवा संगठनले आयोजना गरेको ‘युवा जागरण तथा प्रशिक्षण’ का क्रममा उक्त पार्...बाँकी

को हुन् चर्चित राहुल सांकृत्यायन ? यस्तो छ उनको नालीबेली…

चर्चित राहुल सांकृत्यायनको जीवन मानवीय क्षमताको सीमाहीनतको उदारण मानिन्छ । राहुल संकृत्यायनले सङ्कलन गरेका दुर्लभ मूर्ति, थान्का, काष्ठचित्र र पाण्डुलिपि समेटेर दिल्लीस्थित इन्दिरा गान्धी कला राष्ट्रिय केन्द्रमा मार्च १७ देखि प्रदर्शन जारी छ । यी अमूल्य पुरातात्त्विक महत्त्वका सामग्रीहरू अप्रि...बाँकी