२० आश्विन, २०७६ |
डा. ऋषिराज बराल
फेरि आयो दशैँ । यसलाई लिएर कामरेड/गैरकामरेड सबै थरीहरूका शुभकामना, 'ह्याप्पी दशैँ" ले सामाजिक सञ्जालहरू भरिएका छन्, थरीथरीका फूलबुट्टाले सजिएका छन् । महान् विजय प्राप्त भएजस्तो गरी सबै थरीलाई रमाइलो आएजस्तो देखिन्छ- 'विजया दशमी' ।
दशैँभित्र धेरै कुरा लुकेको छ । धर्म, संस्कृति र राज्यसत्ता सब...बाँकी
४ आश्विन, २०७६ |
सुरेश गौतम
यतिबेला संविधान घोषणाको पाँचौं ‘वार्षिकोत्सव’ काे हाेहल्ला चलिरहेकाे छ । शुक्रबार ‘संविधान दिवस’ का नाममा एकथरीले ठूलो भजन–कीर्तनसहित बखान गरे, अर्कोथरीले तीव्र असन्तुष्टि र विरोध जनाउँदै ‘कालो दिन’ बताए त कसै–कसैले भने ‘आधा गिलास भरी’ को शैलीमा ‘न विरोध न समर्थन’ को सारमा गनगन् गरे ।
पहिलो संवि...बाँकी
२९ श्रावण, २०७६ |
नीलकण्ठ तिवारी
कामरेडहरु ! समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौं अहिले । तर, यसका लागि मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन कि समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्ने स्थिति हो अहिले ।
नेतृत्वको शीर्ष तहले पार्टी एकतापछिको समाजवादको यात...बाँकी
३० असार, २०७६ |
खेम थपलिया
आमुख
नेपाल सरकारले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) को २०औँ संस्करणको आयोजना गर्न दिएको स्वीकृति र उक्त कार्यक्रमको जनविरोधी तथा राष्ट्रघाती अन्तरवस्तुबारे अखिल नेपाल जनसांस्कृतिक महासङ्घद्वारा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउ दिइयो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट स...बाँकी
२३ असार, २०७६ |
निर्मल भट्टराई
सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना सुरु गर्ने मौसम चलेको छ हिजोआज । नेपालकै इतिहासमा भारतबाट आउने तरकारीको विषादी जाँच्ने तयारी सरकारले गरिरहेको छ । छ महिनाभित्र विषादी चेकजाँचको सम्पूर्ण तयारी पूरा गरेर यो कामलाई व्यवस्थित गर्ने सरकारको तयारी देखिन्छ । तर, आकाशै खस्न लागेज...बाँकी
१५ असार, २०७६ |
विप्लव
मुलुकमा यतिबेला मुख्यतः दुईथरी राजनीतिक घटनाक्रम र प्रवृत्तिबारे व्यापक चर्चा–परिचर्चा र बहस जारी छ ।
एउटा हो– सत्ताधारी शिविरको सत्ता–शक्ति बाँडफाँटको पेचिलो रस्साकस्सी । र, अर्को हो– वर्तमान सत्ताको घेराभन्दा बाहिरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले लिन खोजिरहेको...बाँकी
१९ जेष्ठ, २०७६ |
डा. बाबुराम भट्टराई
१९ जेठ, २०५८ मा अप्रत्याशित रुपले दरबार हत्याकाण्ड भएपछि त्यसले स्वभावतः नेपाली समाज र राजनीतिमा व्यापक तरंग पैदा गरेको थियो । सो हत्याकाण्डलाई हेर्ने विभिन्न खाले दृष्टिकोणहरु सतहमा आएका थिए । त्यसै मेसोमा जनयुद्धरत तत्कालीन नेकपा (माओवादी) का एक वरिष्ठ नेता डा. बाबुराम भट्टराईको एउटा आलेख विशेष चर...बाँकी
२५ बैशाख, २०७६ |
ओमप्रकाश पुन
विषयारम्भ
यतिबेला मानिसहरुमा यस्तो मनोविज्ञान वा प्रवृत्ति विकासित हुँदै गएको छ कि कुनै पनि कार्यक्रमा सहभागी हुन या त प्रधानमन्त्री, मन्त्री वा यस्तै तथाकथित विशिष्टहरुको सहभागिता हुनुपर्यो या त गैरसरकारी संस्थाहरुले भत्ता बाँड्ने खालको कार्यक्रम हुनुपर्यो । नत्र जनसरोकारका महत्वपूर्ण कार्यक्रमह...बाँकी
२१ बैशाख, २०७६ |
केदारनाथ गौतम
दसवर्षे जनयुद्धमार्फत नेपालको एउटा प्रभावशाली राजनीतिक शक्तिका रुपमा उदायो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) । माओवादी पार्टीको इतिहासलाई धेरैले नितान्त नयाँ अर्थात् नवोदित शक्तिका रुपमा चर्चा गर्ने गर्दै भन्ने गरेका छन्– ‘जम्मा १० वर्षको इतिहास बोकेको कान्छो राजनीतिक शक्ति ।’
तर, यथार्थ...बाँकी
१७ चैत्र, २०७५ |
विनोद दाहाल
कार्ल मार्क्सले ‘मुख्य कुरा बदल्नु हो’ भनेको कुरालाई आत्मसात् नगरी कम्युनिस्ट नै होइँदैन । कम्युनिस्ट हुन र पार्टी निर्माण तथा सञ्चालन गर्न केही आधारभूत नियमहरुको आवश्यकता पर्छ, जुन यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनमा खड्किएका विषय हुन् ।
कुनै व्यक्तिमा सर्वहारा दृष्टिकोण निर्माण नभैकन र उसले–उनल...बाँकी