१ आश्विन, २०७५ |
विनोद दाहाल
‘ल हुन्छ, आँगनमा बाटिका बनाऔं र त्यसको बीचमा जनयुद्धको प्रतिमा बनाऔं’– मैले जवाफ दिएँ । सहिद स्मृति हलमा सबै सहिदहरुको फोटोसहितको विवरण राखौं र अर्को पाटो, अफिस साइडमा जनयुद्धको खोज–अनुसन्धान गर्ने अफिस खडा गरौं भन्ने पनि हामीबीच सहमति बन्यो ।
वास्तवमै देशमा कहिं यस्तो छैन, यसको खाँचो छ भन्ने कुर...बाँकी
१ आश्विन, २०७५ |
प्रशुराम अधिकारी
हाम्रो समाजमा अहिले बलात्कारका घटना ‘सामान्य’ नै लाग्न थालिसके । हरेक दिनजसो सञ्चार माध्यहरुमा यस्ता घटनाहरु सुन्दा–सुन्दा त्यसरी ‘सामान्य’ झैं भान पर्न थालेको हो ।
जबसम्म आफैंमाथि वा आफन्तमाथि वा आफ्नै टोल–छिमेक र समाजमै यस्ता घटना घट्दैनन् तबसम्म मान्छेहरुले त्यसको संवेदनशीलता महशुस गर्नै नसक्न...बाँकी
२८ भाद्र, २०७५ |
महिला खबर
महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने पर्व हो– तीज । ‘संस्कृति र परम्परा’ को नाम दिइएको तीजलाई अन्धविश्वासका पहरेदार महिलाहरुले धुमधामका साथ मनाइरहेका छन्– कोही खाना नखाएर त कोही पानी समेत नपिएर ।
तीजका दिन पानी समेत नपिई, भोकै ब्रत बसेर ‘भगवान् शिव’ को पूजा–आराधना गर्नाले अविवाहित महिलाले चाहेको...बाँकी
२५ भाद्र, २०७५ |
बलराम तिमल्सिना ‘विप्लव’
वर्तमान संविधान र राज्यव्यवस्थालाई पूर्ण रुपले अस्वीकार गरेको तर ‘नयाँ’ विकल्प भने स्पष्ट रुपले दिन नसकिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सो पार्टीका महासचिव विप्लवलाई अर्का विप्लव अर्थात् ‘साना विप्लव’ ले केही महत्त्वपूर्ण सुझावहरु पस्केका छन् ।
पुष्पकमल दाहाल ‘...बाँकी
२२ भाद्र, २०७५ |
नन्दलाल आचार्य
१. परिचय
सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई र माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्तिक १५ गते शुक्रबार गोलबजार– २, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिव डेढ शताब्दीपूर्व दिक्तेलको दिङलुङबाट लालपुर– ...बाँकी
१७ भाद्र, २०७५ |
अष्टकुमार केसी
माननीय गृहमन्त्रीज्यू,
न्यानो अभिवादन !
प्रिय कमरेड, मुटु भरिको माया । सुरु कहाँबाट गरुँ र अन्त्य कहाँ लगेर गरुँ– अन्यौलमा छु । शायद तपाईंहरुले जनयुद्ध थाल्नुपूर्व जति अन्योलमा हुनुहुन्थ्यो, त्यति नै धेरै अन्योलमा । कहाँ गएर, कसरी, कुन मोडमा, कति क्षति भएर, कुन स्थितिमा यस पत्रको अन्त्य हुन्छ भन...बाँकी
१२ भाद्र, २०७५ |
अमृता सुवेदी
महिलामाथि हुने घरेलु हिंसा, बलात्कार र बलात्कारपछि हत्याजस्ता समाचारले अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालहरु भरिएका छन् । यसरी पीडित हुने महिलाको सङ्ख्या बढिरहेको छ । यस्ता थुप्रै घटनाहरु दिनदिनै बहिर आइरहेका छन् ।
अझै पनि शारीरिक तथा मानसिक यातनाको शिकार बन्नु महिलाहरुको ‘नियति’ बन्ने गरेको छ ...बाँकी
११ भाद्र, २०७५ |
डिपी ढकाल
सन् २०१८ अगस्टको सुरुमा भेनेजुयलाको मुद्रा अवमूल्यनको उच्चतम् विन्दुमा पुग्यो । सञ्चार माध्यमहरुले त्यहाँ मुद्रा अवमूल्यन भई एक कप कफीको मूल्य नै दुई लाख पचास हजार बोलिभार पुगेको र अत्यावश्यक वस्तु खरिद गर्न झोलाभरि पैसा लैजानुपर्ने स्थिति बनेको समाचार प्रवाहित गरे ।
अन्तर्राष्ट्रिय वित्तीय संस्थ...बाँकी
२२ श्रावण, २०७५ |
डिपी ढकाल
समाजशास्त्रीय कोणबाट हेर्दा आजको नेपालको स्थिति अध्ययनयोग्य छ । अर्थतन्त्रको ‘चाबी’ दलाल–नोकरशाही वर्गको हातमा, राजनीतिको ‘चाबी’ कम्युनिस्टहरुको हातमा रहेको विचित्रको अर्थराजनीतिक अवस्थिति विद्यमान छ ।
मार्क्सवादी आँखाबाट हेर्दा आर्थिक आधार दलाल–नोकरशाही पुँजीपति वर्गको हातमा छ भने उपरिसंरचनाको ए...बाँकी
१६ श्रावण, २०७५ |
विनोद दाहाल
समाजमा विद्यमान विवेकहीन मानेवृत्तिकै कारण सर्वहारा वर्ग र महिलाहरु समाजको सबैभन्दा असुरक्षित र पीडित समूह बनेका छन् । सम्पत्ति सम्पूर्ण रुपले हत्याएका पुरुषहरुले यति ठूलो विजय हासिल गरेको अहमता पालेका छन् कि सम्पत्तिहीनहरुमाथि जे पनि गर्न सक्ने ‘अधिकार’ आफूमा रहेको ठानिरहेका छन् ।
शोषण, उत्पीडन,...बाँकी