१६ श्रावण, २०७५ |
निर्मल भट्टराई
नेकपाको अन्तरिम विधान र नियमावली कार्यान्वयनमा आएसँगै यसका मातहत कमिटीको सांगठानिक एकताले भर्खरै मात्र तीव्रता पाउन थालेको छ ।
केन्द्रीय कमिटिको गठन भए पनि प्रदेश, जिल्लालगायतका मातहत संरचना नबन्दा पार्टी सामान्य जीवनमा फर्कन सकेको छैन । विधान र नियमावलीले व्यवस्था गरेका केन्द्रीय विभागहरु नबन्दा...बाँकी
१२ श्रावण, २०७५ |
बलराम तिमल्सिना ‘विप्लव’
हामीमध्ये धेरैको दिमागमा संशोधनवाद खराब हो भन्ने सामान्य समझदारी त छ तर संशोधनवाद भनेको आफूलाई कम्युनिस्ट नभन्ने खुला पुँजीवादभन्दा अलिकति भने पनि ठीक हुन्छ भन्ने गहिरो भ्रम छ ।
आफूलाई कम्युनिस्ट भन्नेहरू जोसुकै हुन्, ती मार्क्सवादीहरूका नजिकका दाजुभाइहरू हुन् भन्नेजस्तो भ्रमले ठूलो काम गरेको छ ।...बाँकी
११ श्रावण, २०७५ |
डिपी ढकाल
स्थापनाको ६९औं वर्षपछि नेपालको कम्युनिस्ट आन्दोलन नेपालको राजनीतिको मूलधारका रुपमा स्थापित भएको छ । अहिले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड बहुमत छ ।
प्रतिपक्षीय आन्दोलनमा सधैं अब्बल रहेका कम्युनिस्टहरु सत्तापक्षीय हुँदा त्यति शक्तिशाली भएका छैनन्, ...बाँकी
१० श्रावण, २०७५ |
खेम थपलिया
कम्युनिस्ट आन्दोलनमा ‘जनवादी केन्द्रीयता’ सबैभन्दा बढी उच्चारणमा आउने पदावली हो । वैचारिक तथा सङ्गठनात्मक जीवनमा घगडान तथा अग्रज नेतृत्वले यसबारे स्कुलिङ पनि गर्दै आउनुभएको छ तर पनि यसको जीवन–व्यवहारमा सही किसिमले प्रयोग हुन सकेका छैन ।
कुरामा जनवाद तर काम–कारबाहीमा ‘अराजकता’, कुरामा केन्द्रीयता ...बाँकी
९ श्रावण, २०७५ |
डिपी ढकाल
काठमाडौंले नेपालमाथि झन्डै २५० वर्षभन्दा अगाडिदेखि शासन गर्दै आइरहेको छ । स्वयं काठमाडौंका आदिवासी, गरिबहरु र ‘काँठे’ हरु समेत काठमाडौंबाट शासित छन् ।
जब काठमाडौंका ‘एलिट’ हरुलाई काठमाडौंमै रहेका शासकहरुले ‘मूल्य’ नदिएको अनुभूति हुन्छ तब ‘एलिट’ हरु सडकमा आउने गरेका छन् । अहिले स्वास्थ्य क्षेत्रको...बाँकी
७ श्रावण, २०७५ |
डिपी ढकाल
नेपालको कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठका बारेमा नेपालका कम्युनिस्ट घटकहरूकै मूल्यांकन फरक–फरक रहँदै आएका छन् ।
२४ वर्षको उमेरमा नेकपाको संस्थापक तथा महासचिव बनेका पुष्पलाल दुई वर्ष पुग्दानपुग्दै महासचिव पदबाट हटाइए । पुष्पलाललाई नेतृत्वबाट हटाउनु नेपाली कम्...बाँकी
३२ असार, २०७५ |
डिपी ढकाल
कहाँ रोकियो औद्योगीकरण ?
लिच्छवि कालदेखि नै नेपाल उत्तर र दक्षिणबीचको व्यापारिक केन्द्र थियो । मल्ल कालसम्म आइपुग्दा काठमाडौं उपत्यका तिब्बत र भारतबीचको प्रमुख व्यापारिक केन्द्रका रुपमा स्थापित भैसकेको थियो । वि.सं. १६६५ मा काठमाडौं र तिब्बतबीच सन्धि भएको थियो । उक्त सन्धिले तिब्बतको भारतसँगको व्...बाँकी
३० असार, २०७५ |
निर्मल भट्टराई
राज्यकोषबाट तलब–भत्ता खाइरहेका डा. गोविन्द केसी चिकित्सा शिक्षासम्बन्धी केही माग राखेर पन्ध्रौं अनसनमा छन् । नेपाली समुदायको एक सानो हिस्साले यो अनसनलाई नेपाली जनताको एक मात्र ‘सञ्जीवनी बुटी’ का रुपमा लिँदै चिकित्सा विधेयकलाई तयार पार्ने सरकार तथा छलफल र पारित गर्ने संसद दुबैलाई ‘चिकित्सा क्षेत्रका ...बाँकी
२३ असार, २०७५ |
डिपी ढकाल
नेपालीमा एउटा उखान छ– डुब्न लागेको मान्छेले बाँचिन्छ कि भन्ने आशाका साथ पानीको भेलमा तैरिइरहेको परालको त्यान्द्रोलाई पनि समाउँछ । निर्वाचनमा मुर्छा परेको नेपाली कांग्रेसले त्यही त्यान्द्रो अर्थात् डा. गोविन्द केसी र गंगामायाको अनशनलाई समातेर ‘आन्दोलन चर्काउने’ घोषणा गरेको छ ।
निर्वाचनमा नराम्रो ग...बाँकी
१९ असार, २०७५ |
हस्तबहादुर केसी
(वि.सं. २००६ मा स्थापना भएको थियो ‘नेपाल कम्युनिस्ट पार्टी’ । यो पार्टी आज झन्डै दर्जन टुक्रामा विभक्त छ । नेकपाका विभाजित सबै घटकहरुले मूल नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ नै राखे तापनि ‘ब्राकेट’ भित्र बेग्लाबेग्लै ‘पुच्छर’ गाँसेर भिन्न अस्तित्व देखाउँदै आइरहेका छन् ।
अब सबै ‘वाम’ घटकहरुलाई एकैठाउँ...बाँकी