१६ चैत्र, २०७५ |
खेम थपलिया
प्रारम्भ
हामी यतिखेर एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइरहेको सन्दर्भमा श्यामप्रसाद शर्माहरूको विशेष पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको नेपालका वाम–कम्युनिस्ट पार्टीसम्बद्ध प्रगतिशील लेखक–साहित्यकारहरूको साझा मोर्चा प्रगतिशील लेखक सङ्घको ११औं राष्ट्रिय सम्मेलन...बाँकी
११ चैत्र, २०७५ |
निर्मल भट्टराई
मार्क्सले करिव पौने दुई सय वर्ष पहिले दर्शन, समाजशास्त्र र राजनीतिका बारेमा अघि सारेका अवधारणाले अहिले पनि विश्व हल्लाइरहेछ । राजनीतिमा उनले घोषणा गरेका थिए– वर्गसंघर्षमा सर्वहारा वर्गले पुँजीपति वर्गलाई परास्त गर्नेछ । सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण हुनेछ । सबैलाई राज्यले योग्यताअनुसारको काम...बाँकी
१० चैत्र, २०७५ |
भगतसिंह
एक नया प्रश्न उठ खड़ा हुआ है। क्या मैं किसी अहंकार के कारण सर्वशक्तिमान, सर्वव्यापी तथा सर्वज्ञानी ईश्वर के अस्तित्व पर विश्वास नहीं करता हूँ? मेरे कुछ दोस्त – शायद ऐसा कहकर मैं उन पर बहुत अधिकार नहीं जमा रहा हूँ – मेरे साथ अपने थोड़े से सम्पर्क में इस निष्कर्ष पर पहुँचने के लिये उत्सुक हैं कि मैं ई...बाँकी
२० फाल्गुन, २०७५ |
अमर आदर्श
दसवर्षे सशस्त्र जनयुद्धको मुख्य कमान्डर रही हाल सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका दुईमध्ये एक अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति अशोभनीय टिप्पणी गरेका छन् ।
विगतमा प्रचण्ड आफैंले नेतृत्व गरेको पार्टीका एक...बाँकी
१४ फाल्गुन, २०७५ |
खेम थपलिया
आमुख
नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवा–विद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि ...बाँकी
२ फाल्गुन, २०७५ |
रमेश गुरागाईं
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को आह्वान र नेतृत्वमा सञ्चालित जनयुद्ध १ फागुन, २०५२ देखि थालनी भएको थियो । जनयुद्ध पहलको पहिलो दिन अर्थात् फागुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको आठबीसकोट प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी, गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंक, काठ...बाँकी
१ फाल्गुन, २०७५ |
सूर्य थापा
‘जनयुद्ध दिवस’ सहिद दिवस वा जनआन्दोलन दिवस मनाइएजस्तो होइन । आमूल परिवर्तनको प्रक्रियामा २०५२–२०६२ को अवधिमा सञ्चालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियो कि थिएन ? विवाद र बहस जारी नै छ । यसका बहुआयामिक सकारात्मक, नकारात्मक प्रभाव, सन्दर्भ र आयामहरू छन् ।
१७ हजार नेपालीका लागि यो मृत्यु बनेर आयो त्...बाँकी
२९ माघ, २०७५ |
खेम थपलिया
सर्वप्रथम महान् जनयुद्धको ऐतिहासिक पहलको २४औं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र ...बाँकी
२७ माघ, २०७५ |
विनोद दाहाल
फेरि पनि माओवाद नै सही हो, जनयुद्धको बाटो नै ठकी हो र न्यूनतम रुपमा नयाँ जनवादी क्रान्तिको कार्यक्रम बनाउनु नै सही हुन्छ । आउनुहोस्, बहस गरौं ! अहिले पनि नेकपा माओवादी पुनर्गठन गर्नु आवश्यक छ । यतिखेर पनि माओवादलाई आत्मसात् गर्नु आवश्यक छ । आफ्नो वर्गप्रति उत्तरदायी हुनु आवश्यक छ र नयाँ जनवादी क्रान...बाँकी
२१ माघ, २०७५ |
जम्बाला लामा
माघ २२ अर्थात् १९ फेब्रुअरी ५ तारिखदेखि २१४५ ल्हाेसारलाई बिदा गरी २१४६औं स–मो–फाग्लो (माटो स्त्री वर्ग सुङ्गुर) ल्हाेसार सुरु हुँदैछ ।
नयाँ वर्ष प्रवेशकाे रूपमा जनजाति र विशेष गरेर नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ आदिले ल्हाेसार मनाउँदछन् ।
ल्हाेसार चाडको सम्बन्ध पुरानो सालल...बाँकी