newskoseli.Com

‘महापतन’ : नौरङ्गी अवसरवादका विरुद्ध जनकारबाही

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ६ महिनाभित्रै दोस्रो मौलिक कृति ‘महापतन’ प्रकाशित भएको छ । पाब्लो नेरुदाले अाफ्ना कवितालार्इ ‘दुस्मनका विरुद्ध जनकारबाही’ भनेका थिए । यो कृति संशोधनवाद, विसर्जनवाद र सबैखाले अवसरवादको विरुद्ध पाब्लो नेरुदाको शब्दमा ‘जनकारबाही’ हो । जनयुद्धको प्रसंग सम्झने ह...बाँकी

‘महापतन’ भित्र मैले पाएको यथातथ्य

विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक कुराका लागि मात्रै  ‘महान्’ को प्रयोग गर्ने गरिन्छ, तर, यहाँ यसको प्रयोग नकारात्मक अर्थमा गरिएको छ । अङ्ग्रेजीमा भने ‘ग्रेट’ लाई सकारात्मक नकारात्मक दुवैमा प्रयोग गर...बाँकी

जान्नैपर्ने तथ्य : के हाे साम्राज्यवाद र नोकरशाही पुँजीवाद ?

विकासका खास–खास चरणमा पुँजीवाद र पुँजीका खास–खास विशेषताहरु रहेका छन् । वित्तीय पुँजीवादको उच्चतम रुप साम्राज्यवादमा पुँजीको चरित्र कस्तो हुन्छ ? सङ्क्षेपमा चर्चा गरौं– सन् १८६० पछाडिदेखि औद्योगिक पुँजीको ठाउँमा वित्तीय पुँजीको हस्तक्षेप बढ्न थाल्यो । औद्योगिक पुँजीको प्रतिस्पर्धात्मक क्षमतामा ह्...बाँकी

मार्क्सवाद भर्सेज संशोधनवाद

प्रगतिशील विचारधारा मान्ने मानिसहरुले प्रकृति, मानव समाज, सामाजिक क्रियाकलाप र सामाजिक शक्तिहरुको विश्लेषण मार्क्सवादको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी मान्यताका आधारमा गर्दछन् । मार्क्सवादका कुनै पनि मान्यता मनोगत र आदर्शवादी नभई वैज्ञानिक, वस्तुगत र पद्धतिसंगत विश्वदृष्टिकोणमा आधारित हुन्छ...बाँकी

समालोचना : भीम क्षेत्रीको ‘समय र मान्छे’ कथासङ्ग्रहमा क्रान्तिचेत

प्रगतिवादी चिन्तक तथा साहित्यकार भीम क्षेत्रीको ‘समय र मान्छे’ कथा प्रगतिशील कथाको सङ्गालो हो । समाजमा घटेका सामाजिक घटनालाई आलोचनात्मक रूपमा यथार्थपरक ढङ्गले आदर्शवादी भावलाईसमेत समेटेर लेखिएको यो कथा सङ्ग्रहभित्रका कथाहरू प्राय सबै सरल, सहज सम्प्रेषणीय रहेका छन् । बढी आदर्शवादको पृष्ठभूमि भएका ...बाँकी

‘वार्ताको प्रस्ताव’ र हाम्रो दृष्टिकोण

सरकारले अहिलेको व्यवस्थासँग कुनै न कुनै रूपमा सहमत हुन नसकेका पार्टी र सङ्गठनहरूसँग वार्ता गर्ने भन्दै सार्वजनिक सूचना जारी गर्‍यो । तर, यसले कुन पार्टी र को सङ्गठनसँग कुन विषयमा वा कुन सैद्धान्तिक आधारमा र के उद्देश्य प्राप्त गर्न वार्ता गर्ने भन्ने विषय प्रस्ट गरेको छैन । देशका विभिन्न पार्टी र...बाँकी

ब्लड प्रेसर र पक्षाघातले सतायो ? त्यसो भए यसो गर्नोस्…

श्री सम्पादकज्यू, तपाईंको मायालु पत्र पाएँ । उत्साह थपियो । साधुवाद छ ! आभारी छु । गत कात्तिक महिनादेखि शरीरको दाहिने पाटो नचल्ने बिमारले थलिएको छु । चारचौरास घुमेर ओखतीपानी गरें । हाल केही बिसेक अनुभूत गरेर मनका अनगिन्ती विश्रृङ्खलित गन्थन समेट्दै छु । शिक्षक भई टोपलेकोले मेरो भोगाइ समाजकै सर...बाँकी

सदरमुकाममा रहेको ‘माओवादीको जग्गा’

‘ल हुन्छ, आँगनमा बाटिका बनाऔं र त्यसको बीचमा जनयुद्धको प्रतिमा बनाऔं’– मैले जवाफ दिएँ । सहिद स्मृति हलमा सबै सहिदहरुको फोटोसहितको विवरण राखौं र अर्को पाटो, अफिस साइडमा जनयुद्धको खोज–अनुसन्धान गर्ने अफिस खडा गरौं भन्ने पनि हामीबीच सहमति बन्यो । वास्तवमै देशमा कहिं यस्तो छैन, यसको खाँचो छ भन्ने कुर...बाँकी

किन भैरहेछ महिलामाथि विभेद ?

हाम्रो समाजमा अहिले बलात्कारका घटना ‘सामान्य’ नै लाग्न थालिसके । हरेक दिनजसो सञ्चार माध्यहरुमा यस्ता घटनाहरु सुन्दा–सुन्दा त्यसरी ‘सामान्य’ झैं भान पर्न थालेको हो । जबसम्म आफैंमाथि वा आफन्तमाथि वा आफ्नै टोल–छिमेक र समाजमै यस्ता घटना घट्दैनन् तबसम्म मान्छेहरुले त्यसको संवेदनशीलता महशुस गर्नै नसक्न...बाँकी

‘तीज’ अर्थात् महिलालाई ‘दोस्रो दर्जा’ मा राख्ने पर्व !

महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने पर्व हो– तीज । ‘संस्कृति र परम्परा’ को नाम दिइएको तीजलाई अन्धविश्वासका पहरेदार महिलाहरुले धुमधामका साथ मनाइरहेका छन्– कोही खाना नखाएर त कोही पानी समेत नपिएर । तीजका दिन पानी समेत नपिई, भोकै ब्रत बसेर ‘भगवान् शिव’ को पूजा–आराधना गर्नाले अविवाहित महिलाले चाहेको...बाँकी