newskoseli.Com

कथित प्रतिबन्ध र सांस्कृतिक प्रतिरोध दिवसकाे सान्दर्भिकता

आज चैत ५ । २२औं सांस्कृतिक प्रतिरोध दिवस ! माओवादी धारका विभिन्न घटक यतिबेला धुमधामका साथ सांस्कृतिक प्रतिरोध दिवस मनाउने तरखर गरिरहेका छन् । जनताका उच्च बलिदान, साहस, शौर्य र सपनाको भावधारामा लतपतिँदै नेपाल कम्युनिस्ट पार्टीले गरिरहेको भीषण वर्गसङ्घर्षका बिच सांस्कृतिक प्रतिरोध दिवस मनाउनुको विशेष ...बाँकी

संविधान–कानुनले नै निम्त्याएको महिला हिंसा

भर्खरै ११०औं अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न भयो । हामीले महिला आन्दोलनलाई पछाडि फर्केर हेर्दा धेरै उपलब्धिहरू हासिल गरेको अनुभव हुन्छ । तर, अहिले पनि हामी राजनीतिक संक्रमणकै अवस्थामा छौं । महिला आन्दोलन अहिलेसम्म पनि गाउँ–गाउँसम्मका महिलासम्म पुग्न सकेको छैन । कृषक र अनौपचारिक श्रमिक महिलासम्म यो...बाँकी

जनयुद्ध दिवस र श्वेत–फासिवाद

जनयुद्ध दिवस अर्थात् फागुन १ लाई क्रान्तिकारीहरूले अत्यन्त महत्व र उत्साहका साथ सम्मान र स्मरण गर्दछन् । महान् जनयुद्ध सुरु भएको २०५२ साल फागुन १ प्रतिवद्धता र उत्साहको, सम्मान र स्मरणको, समर्पण र बलिदानको रूपमा विशेष दिनको रूपमा स्थापित छ । यो दिनले विद्रूप वर्तमानको वस्तुवादी समीक्षा गराउँछ । यो द...बाँकी

जनतासँग काम गर्ने तरिकाबारे १६ बुँदा

१ . समझदार बन, निर्णायक बन हाम्रा केही कामरेडहरूमा बिलकुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग-अलग राय सुन्ने इच्छा राख्नुहोस् र खासगरीकन अलग विचार सुन्न तयार हुनुहोस् । २ . केही सम्भावना देख एउटा आम कथन के छ...बाँकी

भीम रावलमाथि ‘बालुवाटारको धम्की’, महरा प्रकरण र ‘एमसीसी’

नेपाली राजनीतिका एक चर्चित एवं प्रभावशाली नेता भीमबहादुर रावलले यतिबेला बालुवाटारबाटै आफूमाथि ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य, संघीय प्रतिनिधिसभाका सांसद एवं पूर्वगृहमन्त्री रावलमाथि उनकै दलका प्रधानमन्त्रीको सरकारी निवासबाट ...बाँकी

क्रान्तिकारीहरूविरुद्ध ‘युनिफाइड मिसन’ : सरकार नै द्वन्द्व, हिंसा र रक्तपाततर्फ उद्यत् !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले क्रमशः उचाई लिँदै, सफलता हासिल गर्दै र फोहोरी संसदीय लुटतन्त्रको विकल्पका रुपमा आफूलाई स्थापित गराउँदै लगेको छ । देशका ८० प्रतिशतभन्दा बढी भूभाग र जनसंख्यामा जनवादी गणतन्त्रात्मक राज्यसत्ता स्थापना गरी बीसौं हजार नियमित जनमुक्ति सेना स...बाँकी

भारतद्वारा अतिक्रमित भूमि फर्काउन यसरी सम्भव छ

१६ कात्तिक, २०७६ (२ नोभेम्बर, २०१९) मा भारतको मोदी सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्‍यो । मोदी सरकारले भारतीय संविघानको धारा ३७० खारेज गरेपछि भारतीय सीमालाई नयाँ ढंगले प्रदर्शन गर्ने उद्देश्यले जारी गरेको नयाँ नक्सामा पनि नेपालको ३७२ वर्ग किमि (कसैले ३८५ वर्ग किमि पनि लेखेका छन्) नेपालको भूभाग भा...बाँकी

दशैँ, चाडपर्वहरू र केही अनुत्तरित प्रश्नहरू

फेरि आयो दशैँ । यसलाई लिएर कामरेड/गैरकामरेड सबै थरीहरूका शुभकामना, 'ह्याप्पी दशैँ" ले सामाजिक सञ्जालहरू भरिएका छन्, थरीथरीका फूलबुट्टाले सजिएका छन् । महान् विजय प्राप्त भएजस्तो गरी सबै थरीलाई रमाइलो आएजस्तो देखिन्छ- 'विजया दशमी'  । दशैँभित्र धेरै कुरा लुकेको छ । धर्म, संस्कृति र राज्यसत्ता सब...बाँकी

‘संविधान दिवस’ र चील देखाएर चल्ला चोर्ने ‘स्याल–रणनीति’

यतिबेला संविधान घोषणाको पाँचौं ‘वार्षिकोत्सव’  काे हाेहल्ला चलिरहेकाे छ । शुक्रबार ‘संविधान दिवस’ का नाममा एकथरीले ठूलो भजन–कीर्तनसहित बखान गरे, अर्कोथरीले तीव्र असन्तुष्टि र विरोध जनाउँदै ‘कालो दिन’ बताए त कसै–कसैले भने ‘आधा गिलास भरी’ को शैलीमा ‘न विरोध न समर्थन’ को सारमा गनगन् गरे । पहिलो संवि...बाँकी

नेकपाको सचिवालय बैठकसँग तीन अपेक्षा…

कामरेडहरु ! समाजवादको सपनामा होइन, हामी विपनाकै यात्रामा छौं अहिले । तर, यसका लागि मुख्य नेताहरुको विचार, निष्ठा र व्यवहार समाजवादी सभ्यता अनुकूलको हुनु पर्दछ । आफ्ना लागि समाजवाद होइन कि समाजवादका लागि आफ्नो भूमिका खोज्नुपर्ने स्थिति हो अहिले । नेतृत्वको शीर्ष तहले पार्टी एकतापछिको समाजवादको यात...बाँकी