६ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ८,६०५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३३१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार ६ सय नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार ७५६ महिला र ७८४९ प...बाँकी
५ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ८,२७४ पुगेको छ । पछिल्लो २४ घन्टामा ८८ महिला र ३३८ पुरुष गरी थप ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनु...बाँकी
४ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ६७१ जनामा संक्रमणको पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
बिहीबार पुष्टि गरिएकामध्ये ८० महिला र ५९१ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित मेडिया ब्रिफिङमा जानकारी दिए...बाँकी
३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमित ७,१७७ पुगेका छन् । पछिल्लो २४ घन्टामा थप ५८६ संक्रमित पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार नाघेको हो ।
बुधबारको नियमित मेडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा...बाँकी
२ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ६,५९१ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ३८० जना संक्रमितको पुष्टि भएसँगै यो संख्या पुगेको हो । त्यसैगरी, यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या १,१५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागे...बाँकी
२ असार, २०७७ |
न्युजकोसेली संवाददाता
यतिबेला देशका पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव क्रियाशील छ । प्रदेश– ५ का केही भूभाग गण्डकी, बाग्मती, प्रदेश– २ र प्रदेश– १ का धेरैजसाे भूभागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशभरका धेरै...बाँकी
१ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या ६२११ पुगेको छ । पछिल्लो २४ घन्टामा ३५ महिला र ४१६ पुरुष गरी ४५१ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार यसअघ...बाँकी
३२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ५,७६० पुगेको छ । पछिल्लो २४ घन्टामा ३७५ पुरुष र ५० महिला गरी थप ४२५ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर देवकोटाले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार कूल संक्रम...बाँकी
३२ जेष्ठ, २०७७ |
चन्द्रप्रकाश शर्मा
कुश्मा नगरपालिका– ३, दुर्लुङ, पर्वतमा शनिबार राति गएको पहिरोमा पुरिएर ९ जना बेपत्ता भएकामा ५ जनाको शब फेला परिसकेको छ भने ४ जना अझै बेपत्ता रहेका छन् । पुरिएका ९ जनामध्ये ३ जनाको शब राति नै र २ जनाको शब आइतबार बिहान भेटिएको हो ।
स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा ९ जना बेपत्ता...बाँकी
३२ जेष्ठ, २०७७ |
न्युजकोसेली संवाददाता
आइतबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । सचिवालय सदस्यहरूका अतिरिक्त एमसीसी अध्ययन कार्यदलका सदस्यहरू भीमबहादुर रावल र प्रदिपकुमार ज्ञवालीका साथै अर्थमन्त्री डा युवराज खतिवडा समेत आमन्त्रित सो बैठकले बहुविवादित एमसीसी प्रकरणबा...बाँकी