१६ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १३,५६४ पुगेको छ । राजधानी उपत्यकामा मात्रै हजार आसपास संक्रमित संख्या पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ३,१९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको न...बाँकी
१६ असार, २०७७ |
न्युजकोसेली संवाददाता
अमेरिकाले कथित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले अनुमोदन नगरे त्यस्तो ‘अवसर’ सधैं खुला नरहने र घरीघरी प्राप्त नहुने भन्दै धम्क्याएको छ । यो अनुदानले साझेदार राष्ट्रको सार्वभौमिकतालाई समर्थन गरेको दावी समेत उसले गरेको छ ।
एमसीसी अनुदानलाई लिएर राजनीतिक दलहरूबीच मतैक्य हुन नसकेको अवस्थामा...बाँकी
१५ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १३,२४८ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज भई घर फर्कनेको कूल संख्या ३,१३४ पुगेको छ । देशभित्र कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या २९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्व...बाँकी
१४ असार, २०७७ |
रानीपोखरीको पिँधमा कालो माटो र इँट्टा ओछ्याउने र पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
पाँच वर्षअघिको भूकम्पले क्षति पुगेको रानीपोखरी पुनर्निर्माणअन्तर्गत उपभोक्ता समितिमार्फत पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराइएको हो । आफ्नो जिम्मे...बाँकी
१४ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या १२,७७२ पुगेको छ । त्यसैगरी, यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या ३,०१३ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नि...बाँकी
१३ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या १२,३०९ पुगेको छ । शनिबारदेखि कोरोना संक्रमण नेपालका सबै ७७रै जिल्लामा फैलिएकाे पुष्टि भएकाे छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको कूल संख्या २,८३४ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २८ पुगेको छ ।
स्वास्थ्य तथ...बाँकी
१२ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ११,७५५ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको कूल संख्या २,६९८ र कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या २७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टा...बाँकी
११ असार, २०७७ |
न्युजकोसेली संवाददाता
राजधानी काठमाडौं उपत्यकाका ९ जनामा बिहीबार एकै दिन कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार काठमाडौं र भक्तपुरका ४/४ जना तथा ललितपुरका १ जनामा कोरोनाभाइरस पुष्टि भएको हाे ।
ब...बाँकी
११ असार, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ११,१६२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ४ सय ३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टा...बाँकी
११ असार, २०७७ |
न्युजकोसेली संवाददाता
वर्षासँगै बिहीबार बिहान परेको चट्याङ्बाट सप्तरीमा चार जनाको ज्यान गएको खबर छ । प्रहरीले जनाएअनुसार सप्तारीका बेग्लाबेग्लै तीन ठाउँमा गरी चार जनाको मृत्यु भएको हो ।
चट्याङबाट महदेवा गाउँपालिकामा दुई मा जना, राजगढ गाउँपालिकामा एक जना र डाक्नेश्वरी नगरपालिकामा एक जना गरी चार जनाको ज्यान गएको जिल्ला ...बाँकी