newskoseli.Com

७७ जिल्ला फैलिएको कोरोना ७३ जिल्लामा सीमित : संक्रमणमुक्त भए ४ जिल्ला

क्रमशः फैलँदै नेपालका सबै ७७ जिल्लामा फैलिएको कोरोनाभाइरसको संक्रमण फेरि ७३ जिल्लामा सीमित हुन पुगेको छ । मंगलबार नेपालका ४ जिल्ला कोरोनाभाइरसमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबारको नियमित मेडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जोगेश्वर गौतमले दिएको जानकारीअनुसार संक्रमितको...बाँकी

१६,१६८ पुगे संक्रमित : काठमाडौंका २८ सहित थपिए २०४, कूल डिस्चार्ज ७,४९९ (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १६,१६८ पुगेको छ । पछिल्लो २४ घन्टामा राजधानी उपत्यकाका २८ सहित देशभर २०४ जनामा कोरोनाभइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दि...बाँकी

सरिता गिरी पार्टीबाट निष्काशित, गयो सांसद पद पनि

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा संसदबाट पारित गर्ने क्रममा त्यसको विपक्षमा उभिएर भारतको सेवा गरेकी समाजवादी पार्टीकी नेतृ एवं सांसद सरिता गिरीलाई सो पार्टीले निस्कासन गरिदिएको छ । पार्टीबाट निकालिएसँगै समानुपातिक सांसद रहेकी गिरीको सांसद पद समेत गुमेको छ । यसअघि सो पा...बाँकी

काठमाडौंमा एकै दिन ५४ मा कोरोना : कूल संक्रमित १५,९६४, कूल डिस्चार्ज ६,८११, मृतक ३५ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १५,९६४ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ५४ सहित देशभर थप १८० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या १६ हजार नजिक पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सोमबारको नियमित मेडिया...बाँकी

१५,७८४ पुगे संक्रमित : आइतबार थपिए २९४, कूल डिस्चार्ज ६,५४७ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका कूल संक्रमितको संख्या १५,७८४ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,५४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप २९३...बाँकी

१५,४९१ पुगे संक्रमित : शनिबार थपिए २३२, कूल डिस्चार्ज ६,४१५, मृतक ३४ पुगे (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमित १५,४९१ पुगेका छन् । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ६,४१५ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा...बाँकी

‘माग्ने होइनौं, हामी त शिक्षक हौं’

लकडाउनको मारमा परेका संस्थागत विद्यालयका शिक्षक–शिक्षिकाहरुले आफ्नो जीविका र रोजीरोटीको सुनिश्चितता गर्न माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरे । एकातिर रोजगारी नै खोसिने सम्भावना बढ्दै गैरहेको र अर्कातिर चैतदेखि सुरु लकडाउन अझै कहिलेसम्म रहने भन्ने अनिश्चितताका बीच कक्षा सञ्चालन, पठनपाठन र वि...बाँकी

१४,५१९ पुगे संक्रमित : बिहीबार राजधानीका ३२ सहित ४७३ थपिए, कूल डिस्चार्ज ५,३२०, मृतक ३१ (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या साढे १४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १०९ महिला र ३६४ पुरुष गरी थप ४७३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या १४,५१९ पुगेको छ । बिहीबारको नियमित मेडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौत...बाँकी

१४,०४६ पुगे संक्रमित : ४८२ थपिए बुधबार, ४,६५६ डिस्चार्ज, ३० पुगे मृतक (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १४,०४६ पुगेको छ । यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकामध्ये डिस्चार्ज हुनेको संख्या ४,६५६ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । चैत ११ देखि सरकारले लागू गरेको लकडाउनको १००औं दिन पूरा भएकै दिन बुधबार मात्र ११७ महिला र ३६५ प...बाँकी

आन्दोलनमा ट्याक्सी चालकहरु : सडकमै खाना खाँदै भने– ‘कर तिर्‍यौं, चुलो बालिदेऊ, किस्ता तिरिदेऊ !’

कोरोनाभाइरस महामारीका कारण लामो समयदेखि सार्वजनिक सवारी साधन चल्न नपाउँदा दैनिक कमाएर खाने यातायात मजदुरहरु र सानो लगानीका यातायात व्यवसायी जीविका धान्ने समस्यामा परेका छन् । चैत १० देखि जारी लकडाउन हटाएर असारको सुरुआतसँगै धेरैजसो काम–कारोबार चालु गरिए तापनि ट्याक्सी सहितका सार्वजनिक सवारीका साधनहरु...बाँकी