२५ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणी क्षेत्रतर्फ आइपुगेको छ । त्यसैको प्रभावस्वरुप देशका अधिकांश भूभागको मौसममा समान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश– १ र प्रदेश– २ का थोरै तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा वर्षा भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षा भैरहेको जल तथा ...बाँकी
२३ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २२,२१४ पुगेको छ । यीमध्ये ७० जनाको मृत्यु भैसकेको छ, १५,८१४ जना डिस्चार्ज भएका छन् र ६,३३० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअन...बाँकी
२३ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
राजधानी उपत्यकामा कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि १५ दिन लामो ‘सटडाउन’ गरिने भएको छ । ‘सटडाउन’ यसअघि लागू गरिएको ‘लकडाउन’ भन्दा पनि कडा हुने बताइएको छ । उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने जानकारी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) हुमकला पाण्डेले दिएकी छ...बाँकी
२२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २१,७५० पुगेको छ । यीमध्ये ६५ जनाको मृत्यु भैसकेको छ भने १५,३८९ जना आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् । यतिबेला ६,२९२ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिही...बाँकी
२१ श्रावण, २०७७ |
कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोबार भने ह्वात्तै घटेको छ । बुधबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँ बढेर कञ्चनपुरमा १ लाख १ हजार ४ रुपैयाँ पुगेको छ ।
तीज, गौरा, दसैं र तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा सुन–चाँदीको कारोबारकै मौसम भए पनि यस पटक भने कारोबार श...बाँकी
१८ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २०,३३२ पुगेको छ । यीमध्ये ५७ जनाको मृत्यु भैसकेको छ भने १४,६०३ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् । यतिबेला ५,६७२ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडि...बाँकी
१७ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार संक्रमितको संख्या २०,०८६ पुगेको छ भने यीमध्ये १४,४९२ डिस्चार्ज भएका छन् भने ५६ को मृत्यु भैसकेको छ । यतिबेला ५,५३८ जना ...बाँकी
१६ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २० हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार संक्रमितको कूल संख्या १९,७७१ पुगेको छ भने यीमध्ये ५६ जनाको मृत्यु भैसकेको छ भने १४,३९९ जना डिस्चार्ज भएका छन् । ५,३१६ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।
मन्त...बाँकी
१५ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोना संक्रमितको संख्या १९,५४७ पुगेको छ । यीमध्ये १४,२४८ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने ५२ को मृत्यु भएको छ । यतिबेला ५,२४७ जना आइसोलेसनमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको ...बाँकी
१४ श्रावण, २०७७ |
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै पार्टी नै विभाजनतर्फ गइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी जोगाउन’ भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका छन् । विगतमा पार्टी फुटको पीडा राम्रैसँग व्यहोरेका उपाध्यक्ष गौतमले फेरि त्यस्तो स्थिति आउन नदिन र पार्टीलाई मजबुत बनाउन भन्...बाँकी