६ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ जना अङ्गरक्षकहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वरिष्ठ नेता नेपालसहित परिवारका सबै जना र सुरक्षामा खटिएका सबै अंगरक्षक (सशस्त्र प्रहरी) हरुको पीसीआर परीक्षण गर्दा ७ अंगरक्षकहरुमा कोरोना पोजिटिभ...बाँकी
५ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३०,४८३ पुगेको छ । यीमध्ये १३७ को मृत्यु भैसकेको छ, १८,२१४ आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गैसकेका छन् र १२,१३२ जना विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौत...बाँकी
४ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
अघिल्लो शुक्रबार बिहान जुगल गाउँपालिका– २, लिदी, सिन्धुपाल्चोकको पहिरामा बेपत्ता भएकामध्ये थप ३ जनाको शव बिहीबार भेटिएको छ । यसअघि २५ जनाको शव भेटिएकाले मृतक संख्या २८ पुगेको छ । सो पहिरोमा परेका ११ जना अझै बेपत्ता छन् ।
उक्त पहिरामा ३९ जना बेपत्ता भएका थिए । १ बालक र २ महिलाको शव बिहीबार फेला पर...बाँकी
४ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २९,६४५ पुगेको छ । यीमध्ये १२६ जनाको मृत्यु भैसकेको छ भने १७,९६४ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ११,५५५ जना विभिन्न अस्पताल, आइसोलेसन केन्द्र र आ–आफ्नै घरमा समेत आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जाग...बाँकी
४ भाद्र, २०७७ |
सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री खड्ग ओलीसँग ‘प्याकेज सहमति’ हुन लागेको बताएका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए ।
टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा सो’ मा अन्तर्वार्ता दिँदै संघीय सरक...बाँकी
२ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरस महामारीका सबै ‘रेकर्ड’ तोडिएर भयावह स्थितिको संकेत देखिएको छ । हालसम्म २८,२५७ जनामा कोरोनाभाइरसको पुष्टि भएकामा यीमध्ये ११४ जनाको मृत्यु भैसकेको छ र १७,५८० जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् भने १०,५६३ जना विभिन्न अस्पताल तथा आ–आफ्नै घरमा समेत आइसोलेसनमा रहेका छ...बाँकी
१ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २७,२४१ पुगेको छ । यीमध्ये १०७ जनाको मृत्यु भैसकेको छ, १७,४९५ डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ९,६३९ जना विभिन्न अस्पताल तथा घरमै समेत आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गाैतमले सोमबारको नियमित मेडिया ब...बाँकी
१ भाद्र, २०७७ |
न्युजकोसेली संवाददाता
सोमबार बिहानै राजधानीको नयाँ बानेश्वरमा गम्भीर सवारी दुर्घटना भएको छ । मिनभवनस्थित सिभिल अस्पतालको गेटतर्फबाट सडक पार गर्न लागेको स्कुटीलाई तीनकुनेतिरबाट आएको मिनीबसले ठक्कर दिँदा दुई जनालाई गम्भीर चोट लागेको छ ।
बा १ ख ८९२३ नम्बरको बसले लु ५२ प ८८०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटीका चालक पु...बाँकी
३२ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २६,६६० पुगेको छ । यीमध्ये १०४ जनाको निधन भैसकेको छ भने १७,३३५ डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६,...बाँकी
३१ श्रावण, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २६,०१९ पुगेको छ । यीमध्ये १०२ जनाको मृत्यु भैसकेको छ भने १७,२०१ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ८,७०८ जना विभिन्न अस्पताल तथा घरघरमै समेत आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको न...बाँकी