newskoseli.Com

राजधानीमा १६३८ सहित एकै दिन २७२२ मा कोरोना : ५२० को मृत्यु, ८२४५० संक्रमित, ६०६९६ डिस्चार्ज (भिडियोसहित)

हालसम्मका सबै रेकर्ड तोड्दै शुक्रबार एकै दिन २,७२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो विवरणसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको कूल संख्या ८२,४५० पुगेको छ । यीमध्ये ५२० जनाको मृत्यु भैसकेको छ भने ६०,६९६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २१,२३४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्...बाँकी

‘पीसीआर परीक्षण निःशुल्क गराउनू’ : सरकारका नाममा सर्वोच्चको परमादेश

कोरोनाभाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पीसीआर परीक्षण गर्न–गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार सो परमादेश जारी गरेको हो । अदालतबाट सो फैसलाको पूर...बाँकी

माओवादी कमान्डरविरुद्धको ‘रामहरि प्रकरण’ उल्ट्याइँदै !

राजधानीस्थित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यासम्बन्धी तत्कालीन माओवादी कमान्डर गोविन्दबहादुर बटाला ‘जीवित’ विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले उक्त मुद्दामा पुनरावलोकन गर्न बिही...बाँकी

राजधानीमा ९४३ सहित थप १९११ मा कोरोना : ५०९ को मृत्यु, ७९७२८ संक्रमित, ५७३८९ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७९,७२८ पुगेको छ । यीमध्ये ५०९ जनाको मृत्यु भैसकेको छ भने ५७,३८९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २१,८३० जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानका...बाँकी

राजधानीमा ९३४ सहित थप १५१३ मा कोरोना : ४९१ को मृत्यु, ७६२५८ संक्रमित, ५५३७१ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७६,२५८ पुगेको छ । यीमध्ये ४९१ जनाको मृत्यु भैसकेको छ भने ५५,३७१ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २०,३९६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये ९,६८९ जना संस्थागत आइसोलेसनमा र १०,७०७ जना होम आइसोलेसन रहेको स्वास्स्थय तथा जनसंख्या मन...बाँकी

राजधानीमा ८१७ सहित थप १३५१ मा कोरोना : ४८१ को मृत्यु, ७४७४५ संक्रमित, ५४६४० डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७४,७४५ पुगेको छ । यीमध्ये ४८१ जनाको मृत्यु भैसकेको छ र ५४,६४० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने १९,६२४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको ...बाँकी

राजधानीमा ८०९ सहित थप १५७३ मा कोरोना : ४७७ को मृत्यु, ७३३९४ संक्रमित, ५३८९८ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७३,३९४ पुगेको छ । यीमध्ये ४७७ जनाको मृत्यु भैसकेको छ भने ५३,८९८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १९,०१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको ...बाँकी

राजधानीमा ७२४ सहित थप १२०७ मा कोरोना : ४३७ को मृत्यु, ७१८२१ संक्रमित, ५३०४३ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७१,८२१ पुगेको छ । यीमध्ये ४३७ जनाको मृत्यु भैसकेको छ भने ५३,०४३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १८,३४१ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकार...बाँकी

तिलगंगामा स्कुटीमाथि बसको हमला (भिडियो र तस्बिर)

शनिबार बिहान साढे १० बजेतिर राजधानीको तिलगंगामा स्कुटीमाथि बसले गम्भीर ठक्कर दिएको छ । विद्युतीय शवदाहगृहको अगाडि चक्रपथको मूल सडकमा बा ८४ प ८९७० नम्बरको होण्डा डियो स्कुटीलाई लालुपाते यातायातको यात्रुबाहक बसले ठक्कर दिएको हो । https://www.youtube.com/watch?v=fhlTgTljR18 गाडीको ठक्करबाट घाइते ...बाँकी

विदेशबाट फर्किए ७६ हजार ९ सय ६७ नेपाली (कहाँबाट कति ? विवरणससहित)

कोभिड– १९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठ्यारोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् । कोभिड– १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक स्वदेश फर्केका हुन् । मुलुक फर्कनेमा सबैभन्दा बढ...बाँकी