१५ आश्विन, २०७७ |
रासस
कोरोनाभाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पीसीआर परीक्षण गर्न–गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार सो परमादेश जारी गरेको हो ।
अदालतबाट सो फैसलाको पूर...बाँकी
१५ आश्विन, २०७७ |
राजधानीस्थित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यासम्बन्धी तत्कालीन माओवादी कमान्डर गोविन्दबहादुर बटाला ‘जीवित’ विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइ गर्ने भएको छ । न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले उक्त मुद्दामा पुनरावलोकन गर्न बिही...बाँकी
१५ आश्विन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७९,७२८ पुगेको छ । यीमध्ये ५०९ जनाको मृत्यु भैसकेको छ भने ५७,३८९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २१,८३० जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानका...बाँकी
१३ आश्विन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७६,२५८ पुगेको छ । यीमध्ये ४९१ जनाको मृत्यु भैसकेको छ भने ५५,३७१ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र २०,३९६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । सक्रिय संक्रमितमध्ये ९,६८९ जना संस्थागत आइसोलेसनमा र १०,७०७ जना होम आइसोलेसन रहेको स्वास्स्थय तथा जनसंख्या मन...बाँकी
१२ आश्विन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७४,७४५ पुगेको छ । यीमध्ये ४८१ जनाको मृत्यु भैसकेको छ र ५४,६४० जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने १९,६२४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको ...बाँकी
११ आश्विन, २०७७ |
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७३,३९४ पुगेको छ । यीमध्ये ४७७ जनाको मृत्यु भैसकेको छ भने ५३,८९८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १९,०१९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको ...बाँकी
१० आश्विन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ७१,८२१ पुगेको छ । यीमध्ये ४३७ जनाको मृत्यु भैसकेको छ भने ५३,०४३ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १८,३४१ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकार...बाँकी
१० आश्विन, २०७७ |
न्युजकोसेली संवाददाता
शनिबार बिहान साढे १० बजेतिर राजधानीको तिलगंगामा स्कुटीमाथि बसले गम्भीर ठक्कर दिएको छ । विद्युतीय शवदाहगृहको अगाडि चक्रपथको मूल सडकमा बा ८४ प ८९७० नम्बरको होण्डा डियो स्कुटीलाई लालुपाते यातायातको यात्रुबाहक बसले ठक्कर दिएको हो ।
https://www.youtube.com/watch?v=fhlTgTljR18
गाडीको ठक्करबाट घाइते ...बाँकी
१० आश्विन, २०७७ |
रासस
कोभिड– १९ को विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठ्यारोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् । कोभिड– १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त संख्यामा नागरिक स्वदेश फर्केका हुन् ।
मुलुक फर्कनेमा सबैभन्दा बढ...बाँकी
९ आश्विन, २०७७ |
न्युजकोसेली संवाददाता
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ६६,६३२ पुगेको छ । यीमध्ये ४२९ जनाको मृत्यु भैसकेको छ भने ४८,०६१ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् र १८,१४२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । सक्रिय संक्रमित २५ हजार पुग्दा संक्रमणग्रस्त क्षेत्रहरूमा फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले यसअघि नै मन्त्रिपर...बाँकी