newskoseli.Com

राजधानीमा एकाबिहानै गम्भीर दुर्घटना

सोमबार बिहानै राजधानीको नयाँ बानेश्वरमा गम्भीर सवारी दुर्घटना भएको छ । मिनभवनस्थित सिभिल अस्पतालको गेटतर्फबाट सडक पार गर्न लागेको स्कुटीलाई तीनकुनेतिरबाट आएको मिनीबसले ठक्कर दिँदा दुई जनालाई गम्भीर चोट लागेको छ । बा १ ख ८९२३ नम्बरको बसले लु ५२ प ८८०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटीका चालक पु...बाँकी

काठमाडौंमा १७२ सहित थप ६४१ मा कोरोना : १०४ को मृत्यु, २६६६० संक्रमित, १७३३५ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २६,६६० पुगेको छ । यीमध्ये १०४ जनाको निधन भैसकेको छ भने १७,३३५ डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६,...बाँकी

काठमाडौंका ९८ सहित थप ४६८ मा कोरोना : १०२ को मृत्यु, २६०१९ संक्रमित, १७२०१ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २६,०१९ पुगेको छ । यीमध्ये १०२ जनाको मृत्यु भैसकेको छ भने १७,२०१ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ८,७०८ जना विभिन्न अस्पताल तथा घरघरमै समेत आइसोलेसनमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको न...बाँकी

उपत्यकाभित्र भदौ १५ सम्म के–के गर्न नपाइने ? प्रशासनको १० बुँदे आदेश

राजधानी उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि यहाँका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १५ सम्मका लागि भन्दै शुक्रबार मध्यरातदेखि लागू हुने गरी विभिन्न गतिविधिमा रोक लगाएका छन् । संक्रमणको जोखिम बढे पनि भीडभाड गर्ने, भेला हुने, जुलुस गर्नेलगायतका क्रियाकलाप हुन थालेको भन्दै काठमाडौं, ललित...बाँकी

उपत्यकाभित्र मात्रै १,६९७ मा कोरोना : कहाँ कति ? (तथ्यांकसहित)

राजधानी उपत्यकामा मात्रै कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ६ सय ९७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्मको तथ्यांकले उपत्यकाका तीन जिल्लाभित्र कोभिड– १९ का संक्रमितको संख्या १७ सय नजिक पुगेको हो । शुक्रबार मात्र पनि काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६...बाँकी

काठमाडौंका ११९ सहित थप ५९४ मा कोरोना : १०० पुगे मृतक, २५५५१ संक्रमित, १७०७७ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरस संक्रमणपछि मृत्यु हुनेको संख्या १०० पुगेको छ । हालसम्म संक्रमितको संख्या २५,५५१ पुगेकामा १७,०७७ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने ८,३७४ जना विभिन्न अस्पतालका र कतिपय घरैमा समेत आइसोलेसनमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्र...बाँकी

काठमाडौंमा १२७ सहित थप ५२५ मा कोरोना : ९५ को मृत्यु, २४९५७ संक्रमित, १६८३७ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बिहीबार अपराह्नसम्म कोरोनाभाइरसका संक्रमितको संख्या २४,९५७ पुगेको छ । यीमध्ये ९५ को मृत्यु र १६,८३७ डिस्चार्ज हुँदा ८,०२५ जना सक्रिय संक्रमितका रूपमा विभिन्न आइसोलेसनमा उपचाररत छन् । ...बाँकी

प्रेस पास वितरण र नवीकरण अनिश्चितकालका लागि बन्द (सूचनासहित)

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र (पत्रकार परिचयपत्र) जारी (वितरण) तथा नवीकरण स्थगन गरेको छ । कोभिड– १९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण र नवीकरण स्थगन गरिएको विभागद्वारा बुधबार प्रकाशित सूचनामा उल्लेख छ । ‘प्...बाँकी

काठमाडौंमा १३८ सहित थप ४८४ मा कोरोना : ९१ को मृत्यु, २४४३२ संक्रमित, १६७२८ डिस्चार्ज (भिडियोसहित)

नेपालमा कोरोनाभाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ९१ पुगेको छ । हालसम्म २४,४३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएकामा १६,७२८ जना डिस्चार्ज भैसकेका छन् भने ७,६१३ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बुधबारको नियमित मेडिया ब्रिफिङम...बाँकी

काठमाडौंमा १३४ सहित थप ६३८ मा कोरोना : ८३ को मृत्यु, २३९४८ संक्रमित, १६६६४ डिस्चार्ज (भिडियाेसहित)

नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ८३ पुगेको छ । हालसम्म २३,९४८ संक्रमितको पुष्टि भएकामध्ये १६,६६४ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् भने ७,२०१ जना आइसोलेसनमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मंगलबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानक...बाँकी