newskoseli.Com

२६७ पुगे कोरोना संक्रमित : शुक्रबार साँझ थप ९ जनामा पुष्टि

शुक्रबार साँझ नेपालमा थप ९ जनामा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमित संख्या २६७ पुगेको छ । शुक्रबार साँझ थपिएका संक्रमितमा दाङको गढवा– ४ र ५ तथा तुलसीपुर– ७ का २३, ३४ र ३६ वर्षीय पुरुष गरी ३ जना रहेका छन् । त्यसैगरी, वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्ष...बाँकी

२५८ मा कोरोना : बिहानै थपिए ९ संक्रमित, काठमाडौंमा २ सहित बिहीबार ६ जना

शुक्रबार बिहानै काेराेनाभाइरसका थप ९ संक्रमितकाे पुष्टि भएकाे छ । बिहीबार साँझसम्म नेपालमा संक्रमितको संख्या २४९ रहेकामा शुक्रबार बिहानकाे समेत गरी कूल संक्रमित संख्या २५८ पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि हुनेको संख्...बाँकी

राजधानीको उत्तरपूर्वी नाकाबाट राजधानी छिर्नमा प्रतिबन्ध

कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका क्षेत्रमा स्थानीय युवा नै खटिएर बाहिरबाट आउनेलाई रोक लगाउन थालेका हुन् । बूढानीलकण्ठ नगरपालिकाको शिव...बाँकी

२४३ पुगे कोरोना संक्रमित : बुधबार थपिए २४ जना

बुधबार साँझसम्मको विवरणअनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जनामा कोभिड– १९ को संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा ९ पुरुष र ३ महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष र ...बाँकी

‘कार्यक्षेत्रमा खटिएका सबै पत्रकारको तत्काल पीसीआर परीक्षण गर’

नेपाल प्रेस युनियन चितवन शाखाले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै कार्यक्षेत्रमा खटिएका सबै पत्रकारको तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाइदिन माग गरेको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको नेतृत्वको टोलीले भट्टराईलाई बुधबार ज्ञापनपत्र बुझाएको हो । ‘नेपालमा कोभ...बाँकी

२१७ पुगे संक्रमित : भक्तपुरमा २ र काठमाडौंमा १ सहित मंगलबारै ८३ मा कोरोना पुष्टि

मंगलबार एकै दिन नेपालका विभिन्न ठाउँमा गरी ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । र, यीमध्ये ३४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी १८३ जना उपचाररत छन् । मंगलबार राजधानी उपत्यकामा समेत ३ जनामा संक्रमण पुष्टि...बाँकी

एक जिल्लाबाट अर्को जिल्ला छिर्न नपाइने : गृहले खारेज गर्‍यो पास

मंगलबार एकै दिन ५७ जनामा कोरोनाभाइरस पुष्टि भएपछि गृह मन्त्रालयले कडा कदम चालेको छ । मंगलबार दिउँसो मन्त्रालयले गरेको निर्णयअनुसार अर्को सूचना नआएसम्म अब नागरिकहरु एक जिल्लाबाट अर्को जिल्ला छिर्न नपाउने भएका छन् । जिल्लान्तर हुने गरी हालसम्म जारी भएका पासमध्ये एकबाट अर्को जिल्ला छिर्ने खाले सबै स...बाँकी

नेपालमै पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना : नर्सिङ दिवसकै दिन नर्समा संक्रमण पुष्टि

नेपालमै पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । कपिलवस्तुस्थित तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा मंगलबार कोरोनाभाइरस पोजेटिभ पुष्टि भएको हो । प्रदेश– ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले नर्समा कोरोना संक्रमणको पुष्टि गरेका छन् । मंग...बाँकी

एकै दिन थपिए ५७ संक्रमित : नेपालभित्र १९१ मा कोरोना

मंगलबार दिउँसोसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९१ पुगेको छ । मंगलबार एकै दिन ५७ जना नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिउँसो १ बजे दिएको विवरणअनुसार कपिलवस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका ...बाँकी

खड्ग ओली अब ‘गीतकार’ पनि ! शिशिर योगीको संगीतमा लकडाउनपछि घन्कने

१ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो– प्रधानमन्त्री खड्ग ओलीद्वारा रचित कविता सांसद भगवती न्यौपानेले ‘ट्याग’ गरेकी थिइन् । र, उनले त्यो पढेर प्रतिक्रिया दिन आग्रह गरेकी थिइन् । कविताको शीर्षक थियो– ‘अब आँसु खसाउनु पर्...बाँकी