newskoseli.Com

गजल

हरियाली त्यो बन करोडौं मा एक छ र नेपाली यो मन करोडौं मा एक छ   एकान्तमा मरौ जस्तो लाग्दा सोच्ने गर्छु आहा!  मेरो जीवन करोडौं मा एक छ   धर्ती जब मलाई फिक्का लाग्छ थाल्छ हेर्दै भन्छु म गगन करोडौं मा एक छ   भुल्न त म ज्यान जाला सक्दै सक्दिन भो किनकि नेपाली प...बाँकी

कविताः मुखुन्डो उघार्नु छ

सुखी भएर दुखीको पीडा नबुझ्ने साहित्यकार सारालाई गरीब बनाउनुछ गरीबिको पीडा बुझि लेख्न सिकुन् हात सुकीला छन् कोदालो खनाउनुछ हातका छाला जाने गरी आफ्नै पीडा बुझि गिटी कुट्ने कलिलो बालकको पीडा लेख्न सकुन ती ग्रन्थ जलाउनुछ जसले उर्जाशिल युवालाई अल्छी र भ्रमित बनाए काम छाडेर गफ सिकाए ...बाँकी

गजल

मेरो घरमा हुलाकी भर्खर आएको छ कसैबाट मेरो नाममा खबर आएको छ ।। म यता मृत्युको मुखमा पुग्न लाग्दै गर्दा बोल्दै नबोली बैगुनी सहर आएको छ ।। कदर गरुँ या बदर प्रेम म दोधारमा छु फूलको सट्टा उपहार पत्थर आएको छ ।। तिमिले छोडेर गएको दिनदेखि मेरो कोमल हृदयमा निकै निडर आएको छ ।। जब मैले वसन्त हर...बाँकी

गजल

समय उही थियो ठाउँ उही थियो केबल मान्छे फेरिएछ गाउँ उही थियो ।। निम्तो पाए बिबाहको कार्ड थियो दुलाह अर्कै दुलहीको नाम उही थियो ।। रोइदिउँ भने चित्त दुख्ला हाँसौ कसरी म यो मुटुको राजमार्गमा जाम उही थियो ।। – केदार प्रसाद खतिवडा...बाँकी

कविता

चुपचाप मलाइ चुपचाप बस्नु नै ठिक लाग्छ निस्पट्ट रात जस्तै चुपचाप बनस्पतिहरू जस्तै चुपचाप सहिदको मूर्ती जस्तै चुपचाप विशाल आकास जस्तै चुपचाप ठूलो हल्ला गर्दै चिच्याउने काम त, ब्लु फिल्मका पोर्नस्टारहरूको लिङ्किन पार्क र मेटालिकाहरूको नाइट क्लबका डि.जे.हरूको हो बेस्यालयको कमजोर खाटहरूको ...बाँकी