newskoseli.Com

गजल

दिपेन्द्र अश्रुमाली   मायाको प्रकार था' भयो अब । मुटुमा प्रहार था' भयो अब ।   जिन्दगीसँगै बित्नेछ भन्नेको, झुटको प्रचार था' भयो अब ।   मायाको चोट पाएसी मनले, आखाको असार था' भयो अब ।   तिमीले छिन्मै लाएको झुट माया, एक हैन बार बार था' भयो अब । &...बाँकी

गजल

बुद्धि लुट्ने धुरन्धर डाका भैदिए पो   –   पृथक् दाहाल   समय हैन व्यवहारमा, पाका भैदिए पो अगाडी झैँ पछाडि सत, ऑखा भैदिए पो ।। सम्पतिहरू लुट्नेँ त, कति छन् कति यहॉ, बुध्दी विवेक लुट्ने धुरन्धर, डाका भैदिए पो ।। अरूको खुट्टा तान्न, माहीर मान्छेहरूमा, विकास पथका नयॉ-नयॉ, खाक...बाँकी

गजल

गाँस लाग्न थालेको छ   किन किन पराईहरू खास लाग्न थालेको छ तक्दिरमा नहुनेको आस लाग्न थालेको छ ।।   मेरो हरेक नसामा बग्ने उनी खुन बनेपछी साँझ बिहान अचेल गाँस लाग्न थालेको छ ।।   अर्थहीन यो मेरो जीवनमा तिमी आएदेखि शून्य मेरो जिन्दगी, प्रकाश लाग्न थालेको छ ।। &n...बाँकी

गजल

परिवर्तन के’भा छ र बारा उस्तै छ रोल्पा अनि रुकुम खारा उस्तै छ ।। बेरोजगारीको छटपटिमा छ देश बिदेसीने युवा शक्ति सारा उस्तै छ ।। हिजो जे थियो आज पनि त्यही छ बलत्कार र ज्यानमारा उस्तै छ ।। कति मरे कति घाइते अपाङ्ग छन् सहिदका सपना र नारा उस्तै छन् ।। नेपाललाई स्वीटजरल्याण्ड बनाउने नेताह...बाँकी

अनौठो चिज

आज संसारमा अनौठो चिजको सृष्टि भएको छ संसारभरिका नारीमा श्रीमतीको छायाँ देख्ने बोत्तल रित्याएर घरको सङ्घार टेक्दा छोरी र श्रीमती छुट्याउन नसक्ने कस्तो अनौठो चिज सृष्टिकर्ताको बिगुल बनेर कहिले खोचमा ठोक्किन पुग्छ कहिले चोक र गल्लीमा जोतिन पुग्छ कहिले डान्सबारमा अल्झिन पुग्छ कहिले अरुकै...बाँकी

शिवराम र सीमलको छहारी

चापाखोरी चउर अर्थात् काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित तिमाल क्षेत्रको सबैभन्दा ठूलो दुबैदुबोले भरिएको एक आकर्षक चउर । बीचमा एउटा ज्यादै नै ठूलो सिमलको रूख, अर्को छेउपट्टि प्राथमिक विद्यालय, केही उचाईमा रहेको डाँडामा सरस्वती मन्दिर र वरिपरि सल्लाका रूखहरुले घेरिएको यो चउर सुगम स्थानमा भइदिएको भए ठूलै ...बाँकी

गजल

जुक्ति लाखौँ लगाई हमला गर्दैछ । त्यो नजरले मलाई हमला गर्दैछ ।   राज जम्मै खुलायो भँवराले आज । फूलले मुस्कुराई हमला गर्दैछ ।   दुस्मनी भो यसोरी किन बत्ती सङ्ग ? पुतली तन् डढाई हमला गर्दैछ ।   सामना के गरी खै हतियारले गर्ला ? ऊ बिचार सब् उठाई हमला गर्दैछ । ...बाँकी

मुक्तक

                    १ तिम्रो अनुपस्थितीमा जीउन थालेको छु नचाहँदा नचाहँदै सराव पिउन थालेको छु विगतका घटनाहरू सब छाडेर प्रिय अब फाटेको मन आफैँले सिउन थालेको छु ।।                        २ जीवन त जीउनको लागि हो सराव नी पीउनको लागि हो मुटु छिया छिया...बाँकी

गजल

अझैसम्म पनि यो दिलको घाऊ.... उस्तै छ ॥ महोदय, भन्नुस् के-के सुनाऊँ.... उस्तै छ ॥ हजुर त घाऊ कोट्याएर हिडिहाल्नु होला तर... यो मनलाई म कसरी सम्झाऊँ.... उस्तै छ ॥ भुकम्पले घर लड्यो,घरसँगै जीबन लड्यो यी आँखामा आँसुको तलाऊ.... उस्तै छ ॥ बार बद्लीयो, महिना बद्लीयो, बर्ष पनि बद्लीयो तर....बाँकी

कविता

म सहर निदाइरहेको बालक छोरोलाई रत्नपार्कको पुलमा एका बिहानै कुच्चिएको भाँडोसँगै बेवारिसे छाडेर थुप्रिएको चिल्लरले मस्म डुम्साउने महान आमा बोकेको, साँझमा आफ्नै स्वास्नी बलत्कार गरी दिनभर नारी अधिकारको वकालत गर्ने महान पति बोकेको, बाउले झरिमा दुनियाँको जुत्ता सिएर थुप्रिएको पैसा सुटुक्क झिक...बाँकी