newskoseli.Com

श्रीमतीलाई शङ्का गरिरहनेको कथा ‘बेड नं. ९९’

थिएटर मल नाटकघरमा शुक्रबारदेखि नाटक ‘बेड नं. ९९’ सुरु भएको छ । महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रुप दिएका हुन् । निर्देशक श्रेष्ठले मनोवैज्ञानिक बिम्बहरुमार्फत कथालाई दृश्यमा उतारेका छन् । नाटक मञ्चनपछि कथाकार शाहले पात्रहरुले सशरीर उभिएर हाउभाउ गर्दा आफू रोमाञ्चित भएको बताउँदै क...बाँकी

कति माया गर्छु , उनलाई भन्नु छ…..

            फूललाइ भन्नु छ , जुनलाइ भन्नु छ । कति माया गर्छु , उनलाई भन्नु छ । तेरो भाउ दिन दिनै कति बढेको ? त, यसरी नबढ , सुनलाइ भन्नु छ । कति बस्छ्स् काठमाडौँमा मात्रै । जुम्ला पनि त जान नुनलाइ भन्नु छ ।। बोलाउँछु टोलाउँछु सम्झेर उनीलाई ।...बाँकी

तिन टुक्रा

                      १ बुहारी जस्ती होस् तैँले पाल्ने हो भन्छिन आमाले बाहुनी होस् सँगै चुलो बाल्ने हो भन्छिन आमाले भोलि भोलि भन्दै बिहेका कति सारिए भाकाहरू बैशाखैमा घोर्ले खसी ढाल्ने हो भन्छिन आमाले ।।                       २ कता कता तिम्रै यादले, सताउँछ आजभोली उसको ताजमहल भि...बाँकी

गजल

एउटै बाटो एउटै घाट, कसरी हेर्नु म एक धड्कन दुइटा सास, कसरी फेर्नु म मुटु माथी नुन छर्कि, कति पो बाँच्थें र ? एउटा कात्रो दुइटा लास, कसरी बेर्नु म आइजो भन्छन भगवान, म संगै बसुला माया लाग्छ धर्तिको, कसरि टेर्नु म प्याला उठाइ जीन्दगिको, बाँच्नुछ अझै रुदै हिड्ला तिम्रो आत्मा, कसरी सेर्नु म ...बाँकी

गजल : नारी

          प्रेममा निष्ठा र परम्परामा श्रद्धा लाग्छ नारीलाई कुल्चिएर हिँड्ने शक्ति यिनमा छ दु:खका भारीलाई ।।   धर्म, जात र राष्ट्रमै द्वन्द्व भइरहे पनि उनले प्रेमकै भावले मिलाउँछिन् वारि र पारिलाई ।।   पूर्णिमा झैं चम्किरहन्छे  अभ...बाँकी

गजल

यो अनौठो नीति किन्दैछ पैसाले अजम्बरी सम्बन्ध छिन्दैछ पैसाले कस्को मुल्य कति रहेछ भनेर पनि रगतको नाता पनि चिन्दैछ पैसाले जस्को शक्ति उस्कै भक्ती गर्छन् हुनेखाने पैतालामा राख्दै गरिब पिन्दैछ पैसाले   छन गेडि सबै मेरि भन्थे बुढापाका तेसैले त उस्को सान भिन्दैछ पैसाले । सुवास लामा...बाँकी

गजल

उकाली लाग्दा हाइ हाइ गर्ने ओराली लाग्दा बाई। फाइदामा गधा पुजिन्छ यहाँ  खेदिन्छ बरु गाई। बाहिर हेर्दा बाल्मिकी जस्ता भित्रमा रत्नाकर। लुकाउन पाप बस्त्रको रुपमा लगाइ हिँड्ने टाई। कोहि छ र गन्य निर्दोष धन्य मन लाग्छ पुजन। सबैले गर्छन आदर्श कुरा बेच्दैछन धर्ती माई। बुख्याँचा जस्तो जिन्दगी भय...बाँकी

अनन्त असन्तोष

    न तिम्रो मुहारसित सन्तुष्ट छु, न त पहिचानसित न तिम्रो आवाजसित सन्तुष्ट छु, न त आत्मासित न तिम्रो पद, प्रतिष्ठा र प्राप्तिसित सन्तुष्ट छु, न त नाता, सम्बन्ध र मान्यतासित न तिम्रो क्षितिजसित सन्तुष्ट छु, न त धर्तीसित । तिम्रा आदर्श,  आस्था वा आवेग, तिम्रा शास्त्र, सौन्दर्...बाँकी

कविता : मार

        तिमीलाई पढिरहेछु अक्षरहरूमा हरेक छापाहरूमा तिम्रा कला र सौन्दर्य छैनन् मेरा छापाहरूमा तिम्रा सम्पादकीयले सुनामी झैं उठाइरहेछन् यतिबेला ।   मेरो सगरमाथा बूढो भएर हल्लिएको छ नाम्चेहरू लुगलुग कामिरहेछन् लिखुका ...बाँकी

कथा : आलिङ्गन प्रेम

साथीलाई भेट्न भनेर आरआर क्याम्पसको गेटबाट भित्रिँदै थिएँ । कतैबाट सुरिलो स्वर मेराे कानमा प्रतिध्वनित हुँदै थियो– ‘नमस्कार सर ।’ ‘नमस्कार ।’ नमस्कारको प्रतिउत्तर त दिएँ तर मान्छे चिन्न सकिनँ । उनलाई ठम्याउँन नसकेर म दोधारमा थिएँ । दोधारमा परेको चाल पाएर उनले भनिन्– ‘रुविना घिमिरे । एडिसी ट्...बाँकी