newskoseli.Com

लघुकथा : दुबर्इबाट फर्केको ‘लाहुरे’ !

दुई वर्षपछि छुट्टीमा ऊ दुबर्इबाट घर फर्कियो । उसलार्इ लिन काठमाडौं बस्ने साथीहरु एअरपोर्टमै आइपुगे । उसलार्इ लिएर साथीहरु सोझै होटलतिर हान्निए । कसैले भोड्का, कसैले बियर अनि परीपरीका सितन आफुखुशी मगाए । अन्त्यमा एउटा लामो बिल थमाइदिए उसको हातमा । चुपचाप बिल चुक्ता गर्‍यो उसले । भोलिपल्ट ऊ लाग्...बाँकी

सेनले प्रकाशित गरे ‘सहिदको रगत’…

बिहीबार राजधानीमा साहित्यकार सुव सेनको इतिहास नाटक ‘सहिदको रगत’ लोकार्पण भयो । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा. देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरेका हुन् । साहित्यकार सेन पूर्वसभासद् र पूर्वअञ्चलाधीश समेत हुन् । पुस्तक राणा शासनको विरोधमा आ...बाँकी

पुँजीवाद र ‘मिस नेपाल’ !

            एकचोटि पुँजीवाद एक हुल ठिटीहरु जम्मा गर्छ र, 'मिस वर्ल्ड' घोषणा गर्छ ! अनि यसरी प्रचार गर्छ कि दुनियाँका बाँकी सबै युवतीहरु कुरुप छन् ! अर्कोपटक पुँजीवाद एक हुल विवाहित आइमाईहरु जम्मा गर्छ र, 'मिसेज वर्ल्ड' घोषणा गर्छ ! अनि यसरी...बाँकी

गजल

          मिडियाका भित्ताहरुमा देशको चिन्ता गाउँछौ धेरै घर बसाउन नसकेर दुनियाँतिर धाउँछौ धेरै ।   घरको चिन्ता नहुनेलाई के पो होला देशको चिन्ता सत्य–तथ्य नबुझुञ्जेल लोकप्रियता पाउँछौ धेरै ।   तिम्रो एउटै योजनामा देश स्वर्ग बन्नेजस्...बाँकी

‘जनसांस्कृतिक योद्धा सम्मान’ र यसको ऐतिहासिकता

नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय समितिको आयोजना तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको संयोजनमा २०७४ वैशाख १३ गते राष्ट्रिय नाचघर, जमलमा ‘जनसांस्कृतिक योद्धा सम्मान’ कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । वर्षौंदेखि जनवादी गीत, सङ्गीत र कलाको माध्यमबाट आमूल परिवर्तनकारी कम्युनिस्ट आन्दोलनमा योगदान पु...बाँकी

म बालकृष्ण ढुङ्गेल !

            आफ्नै सेनापतिद्वारा कैद हुनुपर्ने मेरो सुप्रिम कमान्डरको अति प्रिय लालसैनिक म बालकृष्ण ढुङ्गेल । जसको आदेशमा मैले घनघोर युद्ध लडें कयौं मोर्चा जितें, कयौं मोर्चा हारें जेल र नेल बेहोरें, प्रतिक्रियावादी सत्ताले बलात्कारी र दुराचारी ...बाँकी

नारी

          तिम्रो उखान, तिम्रो टुक्का जेसुकैले हेपे पनि सृष्टि थेग्ने शक्ति उनमै जस्तो तिमीले देखे पनि । समाजको संरचना, तिम्रै सोचमा लेखे पनि उभिएको आफैं भन्छौ, उनकै भरमा टेके पनि दामी, ज्ञानी आफैं सोच्छौ अरुलाई हेपे पनि पूजारीको नाम दिन्छौ मानवव्यापार ख...बाँकी

गजल : यो जेरीमा चिनी कसोरी पस्यो ?

            यो जेरीमा चिनी कसोरी पस्यो ? तिमीसँग दोस्ती कसोरी बस्यो ?   न यादका नङ्ग्रा न त सिङ–दाह्रा लगातार यसले कसोरी डस्यो ?   न डोरी थियो न थियो हतकडी ! अहो तिम्रो प्यारले कसोरी कस्यो ?   तपस्वी हुँ भन...बाँकी

बिजुली गीत

            यो झिलीमिली बिजुली बत्ती कहाँ गाथ्यो होला ? कसैले कतै सुटुक्कै बेची लुकेर खाथ्यो होला ? भन न भन सही सत्य कुरा के चैं भाथ्यो होला ? यो झिलीमिली ... ! अठार घन्टा अँध्यारो हुन्थ्यो लक्ष्छिना सरकारमा ! यसरी बत्ती बल्छ भन्ने त थिएन सपना...बाँकी

मायामा धोका खुवाउन…

              मायामा धोका खुवाउने काममा सिपालु रहिछौ । अरूको आत्मा रुवाउने काममा सिपालु रहिछौ ।।   हुर्कँदै थिए भ्रुण रूपि खुशी मन रूपि गर्भमा, खुसीको गर्भ तुहाउने काममा सिपालु रहिछौ ।।   मुखले भन्थ्यौ तिमी मात्र रहिछन् लाख प...बाँकी