१० जेष्ठ, २०७३ |
दुनियामा विभिन्न अनौठा अनौठा खालका होटल रेस्टुरेन्टहरूका बारेमा हल्ला भएकै हाे । तर के तपाइँले यस्तो रेस्टुरेन्टको बारेमा सुन्नुभएको छ जहाँ निर्वस्त्र भएर खाना खान पाइन्छ ?
हो बेलायतको राजधानी लण्डनमा आगामी जून महिनामा एउटा यस्तै रेष्टुरेेन्ट खुल्दैछ जहाँ निर्वस्त्र पाहुनाहरुको मात्र आवतजावत हुने...बाँकी
९ जेष्ठ, २०७३ |
के तपाइँले यस्तो अद्भुत क्षमता भएकी एक महिलाको बारेमा सुन्नुभएको छ, जसले सबैभन्दा पहिले भूकम्प आएको जानकारी पाउँछिन् । चाहे दुनियाको जुनसुकै कुनामा भूकम्पले किन नहल्लाओस्, सबैभन्दा पहिले उनले नै थाहा पाउँछिन् ।
स्पेनकी ३० वर्षीया मून रिबास नामकी महिलामा मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउन...बाँकी
८ जेष्ठ, २०७३ |
भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ ।
तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै ...बाँकी
६ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
दुनियाँमा अजीव रेकर्ड राख्नेहरुको कमी छैन । एकजना व्यक्तिले यस्तो रेकर्ड बनाएका छन्, जो सुन्दै हैरान पार्ने खालको छ । उनले १३ जना महिलासँग विवाह गरे ।
यतिसम्म पनि त्यति अनौठो भएन । तर, यिनले १३ पत्नीलाई एकैचोटि गर्भवती बनाएर अनौठो विश्व रेकर्ड राखेका छन् । यी १३ पत्नीको प्रसूतीको समय ३ देखि ५ हप्...बाँकी
५ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
सुनको कार । सुन्दैमा मन रोमान्चित हुन्छ । हामीलाई त देख्नुपनि छैन, चढ्नु त परैको कुरा । तर युएइको दुबइका मानिसहरुले चाहीँ कम्तिमा सुनको कार देख्न चाहीँ पाएका छन् ।
दुबइमा भएको अटो प्रदर्शनी, अटोमेकानिका दुबइ २०१६ मा सुन लेपन गरिएको कार प्रदर्शनीमा राखिएको छ । गडजिला नामको यो कारक...बाँकी
२ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
महिनावारी सुकेपछि महिलाहरुले प्राकृतिक रुपमा बच्चा जन्माउन असम्भव हुन्छ र सामान्यतया ४५।५० वर्षमा महिलाको महिनावारी सुक्दछ । तर भारतकी एक महिलाले भने ७० वर्षको उमेरमा बच्चा जन्माएर विश्व किर्तिमान कायम गरेकी छिन् ।
भारतको हरियाणास्थित एक निसन्तान क्लिनिकमा टेस्टट्युब प्रविधिबाट हालै ७० वर्षकी दाल...बाँकी
१ जेष्ठ, २०७३ |
न्यूजकोसेली संवाददाता
एजेन्सी।
पूर्वी चीनको शान्दोङ प्रान्तमा पर्ने तानचेङ काउन्टीमा रहेको एक निर्माणस्थलबाट गत मे ८ मा १ मिटर भन्दा लामो बम झिकिएको समाचार प्राप्त भएको छ। निर्माणस्थलमा काम गरिरहेका कर्मचारीहरूले खन्दै गर्दा उक्त बम भेटिएपछि तुरुन्तै स्थानीय प्रहरी बोलाइएको थियो।
उक्त बम सन् १९४५ र १९४९ बीचमा च...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् ।
किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ/नौजना पण्डित पढाएर बिहिवार भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिए। बेहुला पक्षका किसानले पञ...बाँकी
३१ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भगवानको पूजा गर्दा अगरबत्ती बालिन्छ । फूल र अक्षता चढाएर पूजा प्राथना गरिन्छ वा पुरोहित लगाएर पाठ गराइन्छ । तर मोरङको बबियाविर्ताको एक मन्दिरमा भने अनौठो परम्परा छ । त्यहाँ देवता खुसी पार्न थोत्रा लुगा थाङ्नाहरु चढाउँदै आएको छ ।
वर्षौभयो,बबियाविर्ता ३ भुलुवा मंगलबारेका बासिन्दाले देउता खुसी पार...बाँकी
२९ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ ।
तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्द...बाँकी