‘अविवाहित छोरी’ का बालबच्चा, जिम्मा लिने माइती नै !
‘अविवाहित छोरी’ ले जन्मघरमै बच्चा जन्माउँदा बा–आमाले सबै व्यवस्था गरी राख्नुपर्ने अनौठो परम्पराबारे धेरैलाई थाहा नहुन सक्छ ।
यो अनौठो प्रचलन कतिपयलाई त अपत्यारिलो पनि लाग्ला । तर, अपत्यारिलो भए पनि हुम्लामा अझै यस्तो परम्परा कायम छ । नाम्खा गाउँपालिकास्थित ‘हिमालपारिको गाउँ’ का रूपमा परिचित लिमी ...बाँकी







