राजदूत प्याकुरेलले किन दिए राजीनामा ? मन्त्रीको आग्रह नटेरेपछि स्वीकृत…
श्रीलंकाका लागि नेपाली राजदूत प्रा.डा. विश्वम्भर प्याकुरेलले परराष्ट्र प्रशासनप्रति चरम असन्तुष्टि देखाउँदै पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले परराष्ट्र कर्मचारी कामप्रति गम्भीर नरहेको र आफ्ना स्वार्थकेन्द्रित बनेको भन्दै असन्तुष्टिसहित राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ ।
‘रा...बाँकी








