मकवानपुरको साढे ६ प्रतिशत जमिन मात्रै सुरक्षित !
भूक्षय र पहिरोका दृष्टिकोणले मकवानपुर जिल्ला उच्च जोखिममा रहेको छ । भूकम्पपछि भौगर्भिक सूचना प्रणालीबाट गरिएको अध्ययन अनुसार मकवानपुरमा साना–ठूला गरी १ हजार ६३ वटा पहिरोस्थल रहेका छन् ।
जिल्लाको कूल भूभागमध्ये खहरे र पहिरोबाट १५ हजार ६ सय ६० हेक्टर (६.४९ प्रतिशत) जमिन मात्र सुरक्षित रहेको पनि अध्...बाँकी








