सीसी क्यामराको कमाल : वर्षमै १८ हजारमाथि कारबाही
काठमाडौं उपत्यकामा सीसी क्यामराको प्रभावकारिता बढ्दै गएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै सीसी क्यामराको फुटेजका आधारमा उपत्यकाभित्र प्रहरीले एक वर्षको अवधिमा १८ हजार घटनामा संलग्नलाई कारबाही गरेको छ ।
उपत्यकाभित्र हुने आपराधिक क्रियाकलाप हुन नदिन र सम्भावित घटनालाई नियन्त्रण गर्नका लागि जनशक्तिसँ...बाँकी








