हराएको ५० घन्टापछि जंगलमा भेटिइन् बालिका
सिरिजंघा गाउँपालिका– १, ताप्लेजुङकी एक दुईवर्षीया बालिका सुम्निमा इवाराम घरबाट हराएको दुई दिनपछि फेला परेकी छन् ।
हराएकी उनलाई प्रहरी र आफन्तले ५० घन्टापछि जंगलमा भेटेका हुन् । सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको...बाँकी








