नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘प्रतिबन्धित’ नेकपा र सरकारबीच वार्ताको चर्चा चलिरहे पनि सो पार्टीका नेता–कार्यकर्ता पक्राउ गर्ने क्रम प्रहरीले झन् तीव्र पारेको छ । पछिल्लो समय वार्ताप्रति सरकार अनुदार बन्दै गएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ‘वार्तामा आए रातो कार्पेट...बाँकी
सत्ताधारी नेकपाभित्र अध्यक्षद्वयले एकले अर्कोलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा अझै विश्वासिलो वातावरण बन्न सकिरहेको छैन ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलको बुझाइमा नेकपाका अध्यक्षद्वय (ओली–प्रचण्ड) यदाकदा अझै सशंकित हुने अवस्था देखिन्छ, जसका कारण पनि नेकपाको एकता प्रक्रियाले सहज बाटो लिन ...बाँकी
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लेखराज भट्ट पूर्वसहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई सम्झिएर भावुक बनेका छन् । विगतमा विप्लव आफ्नै घरमा बसेको र सुदूरपश्चिममा पार्टीको काम सँगै गरेको स्मरण गर्दै नेता भट्टले विप्लव नेकपासँग वार्ता गर्न उच्चस्तरीय समिति गठनको माग गरेक...बाँकी
वीरगञ्ज महानगरपालिकास्थित १ बिघा ९ कट्ठा १० धुर सार्वजनिक जग्गा (गौचरन) लाई व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ ।
महानगरपालिकाको वडा नम्बर २२, जगरनाथपुरस्थित परवानीपुर–आईसीपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा ...बाँकी
उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन रोजेका १२० निजामती कर्मचारी ‘बेवारिसे’ बनेका छन् ।
गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १०औं तह (उपसचिव) सम्मका निजामती कर्मचारीलाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् । समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त...बाँकी
छोरा र छोरीबीचको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटनाको उदाहरण बनेका छन् जुम्लामा एक ‘बुबा’ ।
पातारासी गाउँपालिका, तल्फिगाउँ, जुम्लाकी ३५ वर्षीया पुतली महताराले बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् । अस्पतालमा बच्चा जन्मेपछि खुशी छायो । तर, श्रीमान...बाँकी
जम्मु–कश्मीरको विशेषाधिकार खारेजीको भारतीय निर्णयपछि विगतदेखि चल्दै आएको भारत–पाकिस्तान द्वन्द्व थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले बिहीबार लाहोर–नयँदिल्ली रेलसेवा बन्द गरिदिएको छ ।
पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता एक्सप्रेस’ बन्द गर्ने निर्णय सुन...बाँकी
मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् समेत बस्न सकेको छैन । आइतबार नगरपरिषदको बैठक बोलाइएको भए पनि उपमेयर मधिकर्मीसहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ का वडाअध्यक्षले बहिस्कार गरे ।
रौतहटको कटहरिया नगरपाल...बाँकी
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तीन सयभन्दा बढी कर्मचारीको ‘जागिर खाइदिने’ सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा र प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीको प्रयास तीन ट्रेड युनियन र कर्मचारीहरुको एकताका कारण हाललाई टरेको छ ।
‘मन्त्रालयले नेपाल टेलिकमलाई तीसवर्षे सेवा अवधि र अन्ठाउन्नवर्ष...बाँकी
वर्गविहीन समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा (माओवादी) ले आह्वान र नेतृत्व गरेको दसवर्षे जनयुद्धमा हजारौं युवा सहभागी भए । युद्धमा सहभागीमध्ये केहीले शहादत पाए, केही सकुशल घर फर्किए त केही बेपत्ता र घाइते–अपांग भए ।
केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर ...बाँकी