१८ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
जिल्ला अदालतको त्रुटिपूर्ण फैसलाले आफू अन्यायमा परेको भन्दै त्रियुगा नगरपालिका– ११, चप्पन, उदयपुरकी देवीमाया कटुवालले निर्णय बदरको माग गर्दै तीन वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन् । सरकारवादी यस मुद्दामा उच्च अदालतले जिल्लाकै निर्णय सदर गर्यो ।
देवीमायासँग अदालतको फैसला स्वीकार्नुको विकल्प थिएन ।...बाँकी