सत्ताधारी नेकपामा गुट अदलबदल : ‘सुमधुर’ बन्न थाल्यो ओली–गौतम सम्बन्ध !
प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचार गरी सोमबार स्वदेश फर्किए । प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपाका सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे ।
केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसद समेत न...बाँकी







