२५ माघ, २०७५ मा नेपालगञ्ज फुल्टेक्राका लक्ष्मी कुम्हारले १६ वर्षीया छोरी सपनाको बिहे तय गरे । निम्तो कार्ड छपाएर १०० वटा त बाँडे । बिहे आउन सात दिन बाँकी थियो । बालविवाहको हल्ला चल्यो । प्रहरीले बिहे रोक्यो ।
सीमावर्ती भारतीय गाउँ गंगापुरमा सुटुक्कै साइकलमा छोरी लगेर बिहे गरिदिए र भोलिपल्ट छोरीसँ...बाँकी
२०४८ मा प्रतिमतदाता खर्च १० रुपैयाँ थियो । संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपैयाँ पुग्यो । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपैयाँ खर्च भयो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ४ सय ९० रुपैयाँ पुग्यो ।
मंसिर १४ मा हुने उपनिर्वाचनमा अर्थ मन्त्रालयसँग भने आयोगले ३९ कर...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उड्नुअघि बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवायल बैठकमै अध्यक्ष ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालले बाझाबाझ गरे ।
समय बिहान : बिहान ९ः३०
स्थान : प्रधानमन्त्री निवास बालुवाटार
केपी ओली : (सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मे...बाँकी
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबारदेखि प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष बस्ने कुर्सीमा बस्न पुगेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारी संसदलाई भएपछि बिहीबारदेखि उनी सत्तारुढ दलको सिटमा बसेका हुन् ।
पार्टी एकता भएको करिव तीन महिनापछि पार्टी दर्ता भएक...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीको विदेशमै हुने स्वास्थ्योपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले बैठक सञ्चालन विधि संशोधन गरेको हो । ओली स्वास्थ्योपचारका लागि बिहीबार सिंगारपुर जाँदैछन...बाँकी
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ ।
पाँचौं नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राध...बाँकी
दाङको एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही– १५, भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । घोराही उपमहानगरपालिका– १०, नाराय...बाँकी
सरकारले निकै महत्त्वाकांक्षाका साथ ल्याउन लागेको ‘राष्ट्रिय परिचयपत्र’ यसअघि लागू भएका जिल्लामा भने प्रयोगविहीन भएको छ । सरकारले ‘पाइलट प्रोजेक्ट’ का रुपमा सिंहदरबारसहित पूर्वी नेपालको पाँचथर जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गरे पनि यो ‘समान्य परिचयपत्र’ मै सीमित भएको छ ।
नागरिकतासहित अन्य परिचय...बाँकी
प्रनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन बोर्डलाई असीमित अधिकार दिएर निजी सञ्चार माध्यमलाई दिने सरकारी विज्ञापन नियन्त्रण गर्न सक्ने व्यवस्था गरेको छ ।
समितिले बुधबार पारित गरेको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अनुसार विज्ञापन बोर्डमा सरकाले नियुक्त गरेका प्रतिन...बाँकी