प्रधानमन्त्रीको उपचार : छैटौं पटक गरियो ‘प्लाज्माफेरेसिस’
प्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष केपी शर्मा ओलीको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ उपचारका क्रममा छैटौं पटक ‘प्लाज्माफेरेसिस’ गरिएको छ ।
१२ वर्ष अघि दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आँक...बाँकी








