२२ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
‘इच्छामरण’ लाई ‘अधिकार’ का रूपमा घोषणा गर्न नसकिने सर्वोच्च अदालतले ठहर गरेको छ । समयमा स्वास्थ्योपचार पाउन नसक्ने परिस्थितिमा अहिले नै नेपालमा इच्छामरणलाई कानुनी रूप दिन नसकिने सर्वोच्चले ठहर गरेको हो ।
बाँच्न पाउने अधिकारसँगसँगै कानुनबमोजिम मर्न पाउने अधिकार पनि मानव स्वतन्त्रताको अधिकार भएको उ...बाँकी