नेकपाको सचिवालय बैठक : के–के ब्रिफिङ गरे प्रधानमन्त्री ओलीले ?
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङले चाँँडै नै नेपालको भ्रमण गर्ने सम्भावना रहेको जानकारी पार्टीलाई गराएका छन् । पार्टी अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओलीले बुधबार बसेको नेकपाको सचिवालय बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्वतयारीका रुपमा रहेको संकेत...बाँकी








