महत्त्वपूर्ण विधेयकहरु अझै ‘विचाराधीन’ : सकियो पाँच महिना लामो चौथो अधिवेशन
संघीय संसदको करिव पाँच महिना लामो चौथो अधिवेशन अवधिभर सात वटा विधेयक दुवै सदनबाट पारित भए । यस अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् ।
तर, संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने अझै पारित भएनन् । विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा मह...बाँकी








