एकै पटक हटाइए ३ हजार कर्मचारी : नयाँ भर्नाका लागि छुट्याइयो बजेट
सरकारले एकै पटक करिव ३ हजार कृषि तथा भेटरिनरी प्राविधिक कर्मचारीलाई सेवाबाट हटाएको छ । ‘एक गाउँ, एक प्राविधिक’ नारा अन्तर्गत २०७२ मा भर्ना गरिएका कृषि तथा भेटेरिनरी कर्मचारीलाई अर्थ मन्त्रालयले २०७६ भदौ ३१ मा निर्णय गरी सेवाबाट हटाएको हो ।
पुरानालाई हटाएर नयाँ भर्ना लिन सकिने व्यवस्था अर्थले मन्त...बाँकी







