‘पतञ्जली’ का प्रमुख बालकृष्णलाई कसले खुवायो विष ?
गतसाता अचानक अस्वस्थ भएका भारतस्थित ‘पतञ्जली’ गोगपीठका प्रभावशाली व्यक्ति ‘आचार्य’ बालकृष्णलाई कसैले विष खुवाएको खुलासा भएको छ ।
नेपालको स्याङ्जामा जन्मिएका बालकृष्ण भारतका प्रभावशाली योग ‘गुरु’ रामदेवको मुख्य सहयोगी छन् । पतन्जली योगपीठ नेपालमा पनि सक्रिय छ । ‘आचार्य’ अस्वस्थ भएपछि नेपालस्थित पत...बाँकी








