‘स्कुल विभाग’ को विवाद झन् उत्कर्षमा, ओली–प्रचण्ड तनावमा !
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र ‘स्कुल विभाग’ को नेतृत्व कसले लिने भन्ने विवाद झन् उत्कर्षमा पुगेको छ । ‘स्कुल विभाग’ को जिम्मेवारी बाँडफाँटमा कुरा मिल्न नसक्दा सचिवालयको बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुटाउन बसेक...बाँकी








