पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ शुक्रबार (साउन २४ मा) थाइल्याण्डको बैङ्कक जान लागेका हुन् ।
उनको यो भ्रमण पारिवारिक रहेको निर्मलनिवास स्रोतले जनाएको छ । कतिपय प्रतिगमनकार...बाँकी
निजामती कर्मचारीले सामूहिक राजीनामाको धम्की दिए सरकारले स्वीकृत गर्ने भएको छ । आफ्ना ‘माग पूरा गराउन’ सामूहिक राजीनामा दिने घोषणा गरे सरकारले त्यस्तो राजीनामा लगत्तै स्वीकृत गर्ने भएको हो ।
सरकारले हालै ल्याएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा...बाँकी
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्न अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेको सरकारले चीनबाट पनि पेट्रोलियम ल्याउन पाइपलाइन बनाउने तयारी गरेको छ ।
भारतको नाकाबन्दीपछि विकल्पमा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सक्ने निर्णय गरेको सरकारले चीनको केरुङदेखि रसुवागढी हुँदै नुवाकोट तथा ...बाँकी
नेपाल एलपी गयास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाइमा एलपी ग्यास विस्फोट र आगलागीका घटना जनचेतना अभावको परिणाम हो । विद्युतको तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् ।
उनले भने– ‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरीजस्ता कारण पनि हुन्छन् ।’ ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास...बाँकी
एकताका डीभी–पीआर लिएकाले देशलाई माया गर्दैनन् भन्दै त्यसले राष्ट्रिय भावना घटाउँदै लगेकाले कर्मचारीलाई डीभी–पीआर निषेध गर्नु आवश्यक देखिएको प्रसंग केन्द्रीय मन्त्रिपरिषदमै चर्को रुपमा उठेको थियो । यसको असर परेको थियो– केही ठूला पदधारी सरकारी कर्मचारीलाई । उनीहरु सेवा छाड्न विवश भए ।
यसबारे विधेयक...बाँकी
भारत सरकारले उत्तरी राज्य जम्मु–कश्मीरलाई दिँदै आएको ‘विशेषाधिकार’ खारेज गरी केन्द्रशासित दुई अलग राज्यमा टुक्रयाउने निर्णय गरेसँगै दार्जिलिङमा हलचल सुरु भएको छ ।
भारत सरकारको निर्णयसँगै प्रस्तावित ‘गोर्खाल्यान्ड’ प्रति सरकारको ध्यानाकर्षण गर्न विभिन्न राजनीतिक दलका नेताहरु सक्रिय बनेका छन् । सोम...बाँकी
जम्मु–कश्मीरलाई दिइएको ‘विशेष राज्यको दर्जा’ खोस्ने निर्णय भारतले गरेपछि यसले क्षेत्रीय अस्थिरता निम्त्याउने सम्भावना बढेको छ । कश्मीर विवाद ७० वर्षदेखि संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय निकायमा पुगेको अवस्थामा भारतले कश्मीरलाई केन्द्र सरकार मातहत ल्याउने निर्णय गरेको छ ।
पाकिस्तानी प्रधा...बाँकी
प्रतिनिधिसभामा करिव दुईतिहाइ सांसद रहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान गतिशील दस्तावेज भएको भन्दै संशोधन गर्न सकिने कुरा स्वीकार गरेको छ । औपचारिक रूपमा सार्वजनिक भइनसकेको सो पार्टीको राजनीतिक दस्तावेजमा नेकपाले उक्त कुरा स्पष्ट पारेको छ ।
मधेसकेन्द्रित दलहरूले संविधान संशोध...बाँकी
नेपालका महत्त्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कल प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धि–सम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ ।
सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका विषयमा अध्ययन भइ...बाँकी
केही महिनाअघि रुपन्देहीको तिलोत्तमा ढिकुलीगढस्थित नमूना महिला आधारभूत विद्यालयमा प्रावि तहको एउटा दरबन्दी खालि भयो । शिक्षक दरबन्दी खालि भएपछि सरुवाका लागि केही शिक्षकले निवेदन दिए ।
निवेदनले मात्र काम गरेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमशंकर भट्टराईले विद्यालयको खातामा दुई लाख रुपैयाँ र...बाँकी