newskoseli.Com

तस्करीका सुरक्षित माध्यम हुन् ‘नेपाल–भारत मैत्री’ बस !

नेपाल–भारत मैत्री बसमार्फत तस्करी हुने गरेको पाइएको छ । नेपाल–भारत चल्ने यात्रुबाहक बसमा कडाइका साथ जाँच नहुँदा ती बसहरू तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेका छन् ।

वैशाखमा नयाँदिल्लीबाट भैरहवा नाका हुँदै काठमाडौं आउँदै गरेको ना ५ ख ७२४५ नम्बारको ‘नेपाल–भारत मैत्री बस’ लाई सशस्त्र प्रहरीले कैलालीस्थित गड्डा चौकी नाकामा जाँच गर्दा विस्फोटक पदार्थ समेत फेला पारेको थियो ।

यसबाहेक अरू विभिन्न क्रियाकलापहरू समेत हेर्दा यो बस सेवा तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेको देखिन्छ । यी बसहरु सीमानाका बाहेक भारतमा कतै जाँच नहुने खबर सलमान खानको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर