११ श्रावण, २०७३ |
११ दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण सोलुखुम्बुको हवाई सेवा पूर्ण रुपमा अवरुद्ध छ ।
बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका भए पनि उडान अवरुद्ध भइरहेको छ । कांगेल विमानस्थल २ वर्षदेखि बन्द छ भने स्याङ्बोचे विमानस...बाँकी
३ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तेह्र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र घोषणा गरेको छ ।
राष्ट्रिय निकुञ्जको काठ दाउरा जोगिनुको साथै त्यहाँका दुर्लभ वन्यजन्तुको समेत संरक्षण हुने भएकाले मध्यवर्ती क्षेत्र घोषणा गरिएको हो ।
विभागले २०५३ सालदेखि मध्य...बाँकी
२० असार, २०७३ |
माेहनप्रसाद मैनाली
ताल तथा सिमसार संरक्षण अभिवृद्धिका लागि स्थानिय उपभोक्ता समितिहरूका सदस्यहरूलार्इ राजधानीमा दुइदिने तालिम शुरू भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै 'ताल तथा सिमसार संरक्षण' का अध्यक्ष नानिकाजी थापाले ताल तथा सिमसारका बारेमा प्रकाश पारेका थिए ।
'प्राकृतिक वरदानबाट प्राप्त साधनलार्इ उपयोग गरि राष...बाँकी
१० असार, २०७३ |
देश लोडसेडिङको मारमा छ, तपाईंहरुजस्ता जलस्रोतसम्बद्ध कम्पनी र व्यक्तित्वहरुले के–कस्ता योजना बनाइरहनु भएको छ ?
तपाईंले भनेजस्तै देश लोडसेडिङको मार खेपिरहेको छ । यही कुरालाई दृष्टिगत गरेर हामीले विभिन्न योजनाहरु अगाडि सारेका छौं । जलस्रोतलाई राम्रो र समुचित तरिकाबाट सदुपयोग गरेर लोडसेडिङ क्रमशः कम...बाँकी
१० असार, २०७३ |
मोहनप्रसाद मैनाली
गोसाइँकुण्ड
समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड विश्वका सबै नागरिकहरू र अझ विशेषतः हिन्दूहरूका निम्ति पवित्र तीर्थस्थल मानिन्छ । यस कुण्डको ‘पवित्र जल’ ले ‘स्नान’ गरेमा ‘पाप’ नास हुने धार्मिक मान्यता एवम् जनविश्वास रहँदै आएको छ ।
हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डरअनुसार अगस...बाँकी
५ असार, २०७३ |
जिल्लाको जोमसोम–९ मा अवस्थित मनमोहक ढुम्बातालको अस्तित्व सङ्कटमा पर्दै गएको छ ।
मौसम परिवर्तनसँगै तापक्रम वृद्धि र अन्य मानवीय कारणले तालमा पानीको सतह घट्दै जानु र वरपरको भाग चिरा पर्न थालेपछि तालको अस्तित्व सङ्कटमा पर्दै गएको हो । समुद्री सतहदेखि करिब ३५ सय मिटरको उचाइमा अवस्थित ढुम्बाताल सदरम...बाँकी
५ असार, २०७३ |
धर्तीको स्वर्गका रुपमा परिचित पर्यटकीय क्षेत्र खप्तडमा पर्यटकका लागि बस्ने, खानेलगायतका समस्या रहेको खप्तडको भ्रमण गरी फर्केकाहरुले बताएका छन् ।
शनिबार आयोजित छलफल कार्यक्रममा खप्तडको भ्रमण गरी फर्केका पूर्व मुख्य सचिव लीलामणि पौडेलले प्राकृतिक रुपमा रमणीय क्षेत्र रहे पनि खप्तडमा जाने पर...बाँकी
४ असार, २०७३ |
जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ ।
बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देश...बाँकी
२ असार, २०७३ |
बर्खायाममा निम्तिन सक्ने प्राकृतिक प्रकोपको मिलेर सामना गर्न सरोकार भएका सबै पक्ष एक जुट भएका छन् ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको बुधबार बसेको बैठकमा खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि सबैले प्रतिबद्धता जनाए । सरकारी कार्यालय, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, व्यवसायी, पत्रकार ल...बाँकी
३२ जेष्ठ, २०७३ |
मोहनप्रसाद मैनाली
गत वर्षको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको टुसालस्थित बौद्ध चैत्यको पुनर्निर्माण कार्य भइरहेको छ ।
बौद्धमार्गीहरूका लागि मात्र नभर्इ स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि समेत यो चैत्य आकर्षक गन्तव्यस्थलका रूपमा रहेको छ ।...बाँकी